Thursday , August 17 2017

‘आधा लभ’को दोस्रो ट्रेलर

नायिका ऋचा शर्माको निर्माणमा बनेको चलचित्र ‘आधा लभ’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।केही समय अघि चलचित्रको पहिलो ट्रेलर सार्वजनिक गरिएको थियो। विभिन्न पुस्ताहरुबिचको सम्बन्ध र प्रेमलाई देखाइएको चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्।

अर्पण थापाकै लेखनमा बनेको यस चलचित्रमा अर्पण र ऋचा सहित मिथिला शर्मा, टिका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङ लगायतको मुख्य अभिनय रहेको छ ।चलचित्र ‘आधा लभ’ जेठ २६ बाट प्रर्दशनमा आउने भएको छ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …