Sunday , August 20 2017

उत्कृष्ठ ५ लाई प्रमाणपत्र प्रदान

छैठौं म्युजिक खबर म्युजिक अवार्ड २०७४ मा नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र वितरण गरिएको छ ।  साउन २२ गते राष्ट्रिय नाचघर जमलमा हुने अवार्डमा उत्कृष्ठ ५ मा परेका सम्पूर्ण कलाकारलाई प्रमाणपत्र वितरण गरिएको हो ।

म्युजिक खबर डटकमको आयोजना र सांस्कृतिक संस्थान जमलको सहआयोजनामा अवार्ड हुादै छ ।अवार्डको विरोध गर्ने प्रबृती बढ्दै गएकोमा अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रियले अवार्डको गरिमासागै कलाकारको पनि उचाई बढाउाने हुनाले अवार्ड नपाउादैमा अवार्डको विरोध गर्ने परिपाटी नकारात्मक भएको बताएका छन् ।

 

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …