Thursday , January 18 2018

एलिसाको ‘समय’ आउँदै

गायक प्रेम आङदेम्बेले एल्बम समय ल्याउने भएका छन् ।  राष्ट्रिय, पप, तथा पूर्वेली शैलीका गीत समेटेर उनले एल्बम ल्याएने भएका हुन् ।


एल्बम भित्रको एक गीतको म्युजिक भिडियो समेत बनेको छ । नितिन चन्दको निर्देशन रहेको भिडियोमा एलिसा राई, निरज लिम्बु र गायक स्वयंले अभिनय गरेका छन् ।एल्बममा रहेको सम्पूर्ण गीतहरुको लेखन पनि गायक स्वयंले नै गरेका हुन् ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …