Tuesday , October 24 2017

कंगनाको बयानपछि सामाजिक सञ्जालमा ट्रोलको सिकार भए ऋतिक रोशन

रनावतको इन्टरभ्यूकै चर्चा चलेको छ। भारतीय समाचार च्यानल इन्डिया टीभीलाई दिएको एक अन्तर्वार्ताले आफु र अभिनेता ऋतिक रोशनबीचको सम्बन्धको बारेमा खुलेर बोलेकी छन्।उनले ऋतिकमाथि आफुलाई विवाह गर्ने वाचा गरेर पछि हटेको र ऋतिकले धोका दिएको जस्तो बयान दिएकी थिइन्।

जसको बचाउ गर्दै ऋतिकको पूर्व श्रीमतीले ट्वीटमा धोका र षड्यन्त्रले ऋतिकको जस्तो असल मनलाई हराउन नसक्ने बताएकी थिइन्। तर ऋतिकले भने कंगनाको बयानमाथि कुनै प्रतिक्रिया दिएका छैनन्।तर ऋतिकका फ्यानहरुले भने ऋतिकलाई सामाजिक सञ्जालमा ट्रोलको सिकार बनाएका छन्।

Check Also

‘बट्टारे कान्छा’ सारिकाको प्रेमजालमा

मेरी बाँस्सै’ तथा ‘खासखुस’ हाँस्य टेलीश्रृंखलाबाट ‘बट्टारे कान्छा’ नामले चिनिएका कलाकार सन्देश लामिछाने मोडल सारिका …