Friday , February 23 2018

करिश्माको जवानीमा आँखा लगाउदै दुई ठिटा

भदौ ८ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘तिमि संग’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘मन मेरो चन्चले’ बोलको गीतमा करिश्मा मानन्धरले कम्मर मर्काएकी छिन्।दिपक पाठक र लावोनी चक्रवर्तीको आवाज रहेको गीतमा दिपक पाठकको शब्द रहेको छ।

दिपक पाठक र रिदम कंडेलले संगीत भरेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। भिडियोमा करिश्मालाई साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन , आकाश श्रेष्ठ र अनुपम श्रेष्ठले साथ दिएका छन्।

Check Also

प्रियंका चोपडामाथि न्यूयोर्कको सडकमा यस्तो व्यवहार ? थाहा पाउनुस् वास्तविकता

प्रियंका चोपडाले आफ्नो तेस्रो हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ को सुटिङ सुरु गरेकी छिन् । …