Wednesday , November 22 2017

केकी र आर्यन उत्कृष्ट, चलचित्रमा ‘वीर बिक्रम’, अरु क–कसले पाए अवार्ड

१० औं शनिबार बेलायतमा बाँडिएको छ । अल्डरसट स्थित एम्पायर हलमा आयोजित अवार्डमा उत्कृष्ट अभिनेता अभिनेत्री आर्यन सिग्देल र केकी अधिकारी भए । आर्यनले चलचित्र ‘होमवर्क’बाट अवार्ड समाउदा अभिनेत्री केकीले ‘लभ साशा’ अवार्ड हात पारिन् । यी दुबै सार्वजनिक प्रदर्शनमा ब्यवसाहिक असफल चलचित्र हुन् ।समारोहमा वीर विक्रम उत्कृष्ट फिल्म बन्यो, भने यसै चलचित्रका निर्देशक मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड थापे । औसत ब्यवसाय गरेको यो चलचित्रको निर्देशन लगायत धेरै पाटाका कमाजोरी क्रिटिक्सले बाँहिर ल्याएका थिए ।


बेलायतको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल गु्रपको संयुक्त आयोजना रहेको अवार्डमा आर्यन सिग्देल, करिश्मा मानन्धर, केकी अधिकारी, बर्षा सिवाकोटी, सलोन बस्नेत, अनुपविक्रम शाही, दिया पुन, नम्रता योगी, कुशल थापा लगायत दुई दर्जन बढी कलाकार बेलायत पुगेका थिए । अभिनेता भुवन केसी र अनमोल केसीको समेत सहभागीता रहने भनेर प्रचार गरिएको थियो । तर भुवन र अनमोल दुबै अवार्डमा सहभागी भएन् ।

कस्को भागमा कुन अवार्ड 
१.सर्वश्रेष्ठ श्रृगांर –सरोज पान्डे ‘पुरानो डुंगा’
२.सर्वश्रेष्ठ कला निर्देशक – आशिष दाहाल र कसम नेपाल ‘जंगे’
३.सर्वश्रेष्ठ भेषभुषा – उतम बनेपाली ‘केम तिम्रो होईन र’
४. सर्वश्रेष्ठ ध्वनि मिश्रण –सुनयमान श्रेष्ठ ‘छक्का पन्जा’
५. सर्वश्रेष्ठ पाश्र्व संगीत – सैलेस श्रेष्ठ ‘गाजलु’
६. सर्वश्रेष्ठ कलर करेक्सन – राजेन्द्र मोक्तान ‘गाजलु’
७. सर्वश्रेष्ठ भि.एफ.एक्स – अनन्त घिमिरे ‘द विनर’
८. सर्वश्रेष्ठ खलनायक  – अर्पण थापा ‘वीर बिक्रम’
९. सर्वश्रेष्ठ हाँस्य कलाकार – केदार घिमिरे ‘छक्का पन्जा’
१०. सर्वश्रेष्ठ बाल कलाकार – साइब्रत आचार्य ‘छाँया’
११. सर्वश्रेष्ठ नृत्य निर्देशक – बिक्रम स्वार ‘लुट २’
१२) सर्वश्रेष्ठ पटकथा – दिपक राज गिरी ‘छक्का पन्जा’
१३) सर्वश्रेष्ठ संवाद – दिपक राज गिरी ‘छक्का पन्जा’
१४) सर्वश्रेष्ठ कथा लक्ष्मण सुवेदी – ‘लाल जोडी’
१५) सर्वश्रेष्ठ सम्पादक – बिपिन मल्ल ‘छक्का पन्जा’
१६) सर्वश्रेष्ठ छायांकार – रामकुमार केसि ‘बिर बिक्रम’
१७) सर्वश्रेष्ठ द्वन्द्व निर्देशक – एन.बि महर्जन ‘जय पसुराम’
१८) सर्वश्रेष्ठ चरित्र अभिनेता – गौरी मल्ल ‘गाजलु’
१९) सर्वश्रेष्ठ चरित्र अभिनेता– माओत्से गुरुङ ‘पुरानो डुंगा’
२०) सर्वश्रेष्ठ सह–नायक – सलोन बस्नेत ‘गाजलु’
२१) सर्वश्रेष्ठ सह–नायिका – दिया पुन ‘वीर बिक्रम’
२२) सर्वश्रेष्ठ नव नायिक – दिया पुन
२३) सर्वश्रेष्ठ नव नायक – आर्यन अधिकारी ‘के म तिम्रो होईन र’
२४) सर्वश्रेष्ठ नायकिा – केकी अधिकारी ‘लभ साशा’
२५) सर्वश्रेष्ठ नायक – आर्यन सिग्देल ‘होमवर्क’
२६) सर्वश्रेष्ठ नव निर्देशक – नरेश केसी ‘डाइन्ड क्यानल’
२७) सर्वश्रेष्ठ निर्देशक – मिलन चाम्स ‘बिर बिक्रम’
२८)सर्वश्रेष्ठ चलचित्र – वीर बिक्रम

बेलायतबाट संगीत अवार्ड
१. उत्कृष्ट गीतकार सान्त प्रिय – छक्का पन्जा ‘देख न चम्पा’
२. उत्कृष्ट संगीत – राजन राज शिवाकोटी ‘छक्का पन्जा’
३. उत्कृष्ट गायिका – अन्जु पन्त ‘छक्का पन्जा’
४. गायक – तारा प्रकाश लिम्बू ‘वीर बिक्रम’
आयोजक संस्था नेपालको तर्फबाट पपुलर अवार्ड
१. सर्वश्रेष्ठ स्टुडियो – रेड स्टिडियो
२. सर्वश्रेष्ठ पोस्टर डिजाइन – सुन्दर श्रेष्ठ ‘छक्का पन्जा’
३. सर्वश्रेष्ठ निर्माण नियन्त्रक – सुमनराज गिरी ‘छक्का पन्जा’
४. सर्वश्रेष्ठ प्रोमो – साहिल खान ‘के म तिम्रो होइन र’
५. सर्वश्रेष्ठ वितरक – गोपालकाजी कायस्थ ‘छक्का पन्जा’ राजधानी र केदार पराजुली विर विक्रम (मोफसल )
६.सर्वश्रेष्ठ विशेष चलचित्र ‘तिन घुम्ती–
७. सर्वश्रेष्ठ सफल डिजिटल कारोबार – हाइलाट्स नेपाल
८. सर्वश्रेष्ठ सफल सिनेमा हल – अष्टनारायण हल
९. सर्वश्रेष्ठ सक्रिय संघसंस्था – कलाकार संघ
१०. सर्वश्रेष्ठ अवार्ड आयोजना – नेफ्टा अवार्ड
११. सर्वश्रेष्ठ कलाकार –ज्वोती काफ्ले ‘लाल जोडी’
१२. सर्वश्रेष्ठ नायिका – आयुस्मा कार्की ‘लाल जोडी’
१३. सर्वश्रेष्ठ नायक – निखिल उप्रेती
१४. सर्वश्रेष्ठ निर्माता – सन्तो अन्जु
१५. सर्वश्रेष्ठ निर्देशक – दिपाश्री निरौला
१६. लाइफटाइम अचिभमेन्ट – दिपक क्षेत्री
१८. पत्रकारिता युवा प्रोत्साहन पुरुस्कार –जीवन पराजुली
१९. पत्रकारिता नगद सम्मान – श्याम अर्याल ‘इमेज टिभि’
२०. विशेष सम्मान – सुन्दर लाल श्रेष्ठ

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …