Wednesday , November 22 2017

कोमल र सुमित्राको ‘फूल जस्तो जोबन’

हरेक वर्षका तीजमा ‘पोइला जान पाम.’ जस्ता गीत सार्वजनिक गरेर चर्चामा रहने गायिका कोमल ओलीले यो वर्ष भिन्न शैलीको गीत ल्याएकी छन् ।
सुमित्रा कोइराला दाहालसँग उनले ‘फूल जस्तो जोबन’ बोलको तीज गति ल्याएकी हुन् ।

गीतमा लय तथा शब्द पनि सुमित्रा कोइराला दाहालकै रहेको छ ।
गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा कोमल साथै सुमित्रा, रितु , कृष्ण र सुयोगको अभिनय रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा बासु बरालको छायाकंन र अनुप शिवाकोटीको सम्पादन रहेको छ ।

Check Also

लगातार फ्लप – छुल्ठिम गुरुङ

नोभेम्बर रेनमा सहायक भूमिकामा सीमित थिइन्, छुल्ठिम गुरुङ । तर, निकै प्रशंसा कमाइन् । फिल्म …