Tuesday , November 21 2017

खगेन्द्र र सुरक्षा साईकलमा सरर

दिपेन्द्र के खनाल को निर्देशनमा तयार भएको चलचित्र ‘धनपति’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। चलचित्र ‘पशुपति प्रसाद’ को सफलतापछी टुकी आर्ट्स प्रालि र दिपेन्द्र के खनाल प्रोडक्सनको सहकार्यमा चलचित्र ‘धनपति’ तयार भएको हो।सार्वजनिक पोष्टरमा खगेन्द्र साइकलमा श्रीमती सुरक्षा पन्त र छोरीलाई साइकलमा लिएर हिडेको देखाईएको छ। खगेन्द्र लामिछानेको नै लेखन रहेको चलचित्र असार २३ गतेबाट रिलिज हुने तयारीमा रहेको छ । चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, हरिहर शर्मा, रवि गिरि लगायतका कलाकारको अभिनय रहेको छ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …