Tuesday , October 24 2017

गायिका सरु गौतमको “के यो माया हो” सार्वजनिक

पछिल्लो समयमा निकै नै चर्चित गीतबाट चर्चा कमाएकी गायिका हुन् सरु गौतम । उनले केहि समय अगाडिमात्र “के यो माया हो” बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेकी छिन् ।

आफ्नै शब्दमा टंक बुढाथोकीको सङ्गित तथा अरेन्जमेन्ट रहेको यो गीतमा सरोज गौतम अनि कृश्टिना थापाको उत्कृष्ट अभिनय रहेको छ । अनुप चापागाईंको निर्देशन मा बनेको भिडियो लाई निशान घिमिरे ले सम्पादन गरेका हुन ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …