Tuesday , January 16 2018

टेक्ससको कन्भेन्सनका लागि अमेरिका पुगिन् अभिनेत्री प्रियंका

नेपाली चलचित्रकी अभिनेत्री प्रियंका कार्की अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आइपुगेकी छन् । ३० जुन देखि २ जुलाईसम्म आयोजनना हुने् नेप्लिज अमेरिकन नामक सम्मेलनमा भाग लिन उनी याहाँ आइपुगेकी हुन् । उनले सम्मेलनको तीन ३ दिनका कार्यक्रममै सहभागी जनाउनेछिन् ।

उनले कार्यक्रममा बिशेष शार्यक्रम प्रस्तोता, भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति दिने आयोजकले जनाएका छन् । भेषभूषा प्रतिस्प्रदामा १८ देखि २९ बर्षका युवतीहरुको सहभागीता रहनेछ । खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार, बालबालिकाको प्रतिभा प्रदर्शन लगायत कार्यक्रम समेत सो अवसरमा राखेका छन् ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …