Tuesday , August 22 2017

‘ठमेल बजार’कि डान्सर एलिसाको ‘मायामा रियाक्सन’

फिल्म ‘लुट-२’मा रहेको ‘ठमेल बजार’ गीतमा आइटम डान्स गरेर चर्चामा आएकी नृत्यंगना एलिसा राईको अभिनय रहेको नयाँ गीत ‘मायामा रियाक्सन’ सार्वजनिक भएको छ।

यूट्युबमा सार्वजनिक गरिएको गीतमा एलिसालाई साथ दिएका छन् जेम्स विसी लगायत कलाकारले। गीतमा महेन्द्र भण्डारी र रेश्मा पुनको स्वर रहेको छ। मायाप्रेमीका सम्बभन्ध रहेको गीतमा शब्द र संगीत भीम विसीको रहेको छ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …