Sunday , August 20 2017

“तिमीसँग”मा नाजिर हुसेन, सम्राज्यलक्ष्मी शाहको यस्तो रुप

चलचित्र ‘तिमीसँग’को टिजर सार्वजनिक भएको छ । यस चलचित्रको निर्माण तथा शिशिर समशेर जबराले गरेका छन ।तिमीसँगमा नाजिर हुसेन, सम्राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, सुनिल बिकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको छायांकन काठमाडौं, पोखरा, घान्द्रुक, पुनहिललगायतका स्थानमा गरिएको छ ।चलचित्र आगामी भदौ ८ गते रिलिज गर्ने निमार्ण पक्षले जनाएको छ ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …