Tuesday , October 17 2017

‘तिम्रै भक्तिको चन्दन लगाइ’ – सत्याकृत व्याण्ड

सत्याकृत ब्यान्डले बजारमा ल्याएको ‘तिम्रै भक्तिको चन्दन लगाइ’बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । गीतको शब्द, संगीत र स्वर हृदयस्पर्शी रहेको सत्याकृत व्याण्डले बताएको छ ।सरल जीवनमा नै जीवनको रहस्य र मिठास लुकेको गीतमा बताउन खोजिएको छ ।

यो भिडियो छायांकन पोखरा, धरान, बुटवल, इटहरी, विराटनगर, इलाम, झापा, चरिकोट लगायतका स्थानमा गरिएको छ ।पूर्विय र पाश्चत्य बाध्यबाधनहरुका साथमा पूर्विय शास्त्रिय लोक, रक र फ्यूजन शैली यो गीतमा प्रयोग गरिएको छ । ९ जना सदस्यहरु यो व्याण्डमा आवद्ध रहेका छन् ।

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …