Tuesday , August 22 2017

दिपाको “मनमा सधै” भिडीयो सार्वजनिक

गायन क्षेत्रमा पाइला चाल्दै आएकी नवगायिका दिपा सुहाङ्ग लिम्बुको नयाँ गीत ‘मनमा सधै’ को म्यूजिक भिडियो सार्वजानीक भएको छ । जानु काम्बाङ्गको शब्द सृजना र राजशुक्र लिम्बुको संगित रहेको गीतलाई अनुप श्रेष्ठले छायाँकन गरेका हुन् ।

म्युजिक भिडियोलाई मनोरञ्जन नेपालले वजारमा ल्याएको छ । यस अघि लिम्बु भाषको गीत गाएकी दिपाले विभिन्न म्युजीक भिडियोमा मोडलिंग पनि गरेकी छन् । यो भिडियोमा पनि दिपा आफैले मोडलिंग गरेकी छन् ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …