Tuesday , August 22 2017

निखिलको रुद्र चलचित्रलाई टिभिएसको साथ

अभिनेता निखिल उप्रेतीको शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘रुद्र’ले जगदम्बामोटर्सको साथ पाएको छ । जगदम्बामोटर्सले टिभियस १२५ सिसिको नयाँ बाइक टिभिएस स्ट्राइकर ‘रुद्र’ प्रति समर्थित गर्दै बजारमा ल्याउन लागेको जनाएको छ ।


अभिनेता निखिल उप्रेतीद्धारा समर्थित यो बाइक छिट्टै बजारमा ल्याउने कम्पनीले जनाएको छ । चलचित्र ‘रुन्द्र’ र यो बाइक नेपाली बजारमा चल्ने कम्पनिको अपेक्षा रहेको छ ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …