Thursday , August 17 2017

निराजनकी सोफिया

राजन तिमिल्सिनाको आवाजमा समावेश ‘केवल मेरो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जीपी तिमिल्सिनाको शब्द, राजनकै संगीत रहेको यो गीतको भिडियोमा मोडल निराजन प्रधान र सोफियाको मोडलिङ छ ।

 

भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन, विशाल भण्डारीको निर्देशन छ ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …