Sunday , October 22 2017

प्रतिक्षाको बिच्छीमा छल्किएको जवानी

नेपाली चलचित्र बिच्छी सम्पूर्ण काम सकायर प्रदर्शनको तयारीमा रहेको छ । प्रेम कथामा आधारित चलचित्रमा हुत्त संजय लामा र प्रतिक्षा खड्काको मुख्य भूमिका रहेको छ । अमृता लिम्बु र बिश्व शान्त राइको आवाजमा रहेको सारा खुसि बोलको गीतको भिडियो यु ट्युबमा सार्बजनिक भई सकेको छ । संजय र अर्जुनले संयुक्त निर्देशन गरेको चलचित्रमा संगीत बिश्व शान्त राइको रहेको छ भने कोरियोग्राफर अमिर दोङ्ग हुन्। रामेश्वर जिरेल र अभिषेक माझीले छायांकन गरेको चलचित्रका सम्पादक दिपक तामांग र बिक्रम लामा हुन् । राजु किरातीको द्वन्द निर्देशन रहेको चलचित्र लाइ लोसांग लामा र सम्झना तामांगले संयुक्त निर्माण गरेका हुन् ।

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …