Thursday , August 17 2017

‘प्रेमगीत २’का एकसाथ चार गीत

चलचित्र प्रेमगीतका रोमान्टीक गीतहरु एकसाथ सार्वजनिक भएको छ । ज्यूकबक्स मार्फत गीत एकसाथ सार्वजनिकब भएका हुन् ।ज्यूकबक्समा कहानी यो प्रेमगीतको…, मोटरसाइकलमा…, म त हाँस्न नै सक्छु …र विस्तारै विस्तारै लगायत रहेका छन् ।रामशरण पाठक निर्देशित फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । सन्तोष सेनको निर्माण र ओम गुरुङ सहनिर्माता रहेको फिल्मले बर्मेली युवती र नेपाली युवकबीचको प्रेमकथा प्रस्तुत गर्छ ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …