Sunday , August 20 2017

फिल्म ‘ग्याङ्स्टर ब्लुज’को आइटम गीत सार्वजनिक

फिल्म ‘ग्याङ्स्टर ब्लुज’को आइइटम गीत सार्वजनिक भएको छ। भदौ २ गतेदेखि प्रर्दशनमा आउन लागेको फिल्मको आइटम गीतमा सृष्टि कार्की देखिएकी छन्।गीतमा स्वर गायक कालिप्रसाद बास्कोटा र गायिका बानिका प्रधानको रहेको छ भने संगीत पनि बास्कोटाले नै भरेका छन्।

हेमराज बीसीद्धारा निर्देशित फिल्म ‘ग्याङ्स्टर ब्लुज’मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …