Tuesday , August 22 2017

“बादशाहो” की नायिकाको बोल्ड फोटोसुट

नायिका ईशा गुप्ता सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै आफ्ना बोल्ड फोटोहरु सेयर गरिरहेकी छिन् । खासमा यो फोटोहरु यी फोटोहरु उनको विकिनी फोटोसुटको हो ।

इंस्टाग्राममा सेयर गरेको यो फोटोहरुको कारणले लगातार उनको सुन्दरताको बयान भईरहेको छ । यो पनि बताईदिउँ कि ईशा यस्तो बोल्ड अवतारमा यो भन्दा पहिले कहिले पनि देखिएकी थिईनन् । 

हेरौँ उनका केहि हट फोटोहरुः

 

 

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …