Sunday , January 21 2018

बियोन्सेको जीवन विश्वविद्यालयमा पढाइ हुँदै

हलिउड गायिका तथा अभिनेत्री बियोन्सेको जीवन अब विश्वविद्यालयमा पढाइ हुने भएको छ।डेनमार्कको कोपेनहेगन विश्वविद्यालयले नयाँ पाठ्यक्रम सुरु गरेको हो, जसको नाम नै छ– बियोन्से, जेन्डर र रेस (जात)।

स्थानीय टेलिभिजन स्टेशन टिभी २ का अनुसार ७५ जना विद्यार्थी यो विषय पढ्न आइसकेका छन्। विद्यार्थी धेरै भएकै कारण कक्षा सारेर ठूलो हलमा पढाइन्छ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …