Sunday , October 22 2017

बेहुला बेहुली बने निशा र शरद

अभिनेत्री निशा अधिकारी आज विवाह बन्धनमा बाँधिदै छिन् । उनले क्रिकेटर शरद भेष्वाकरसँग लगनगाँठो कस्न लागेकी हुन् । दरवार मार्गस्थित होटल अन्नपूर्णमा कडा सुरक्षा घेरामा उनको विवाह कार्यक्रम चलिरहेको छ ।

उनले दुबै परिवारको सहमतीमा परम्परागत शैलीमा विवाह गर्न लागेकी हुन् । उनको विवाहमा परिवार सदस्य, आफन्त तथा सिमित कलाकर्मीको उपस्थिति हरेको छ ।

 

Check Also

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् …