Tuesday , October 17 2017

भुवन के.सी भन्छन्–”उस्लाई एक थोपा पनि मिस गर्दिन्”

सदाबहार नायक भुवन के.सीले पूर्व पत्नि सुस्मिता के.सी.को विषयमा सनसनिपूर्ण जवाफ दिएका छन् । उनले आफुलाई सुस्मिता के.सी.को एक थोपा पनि याद नआउने बताएका छन् ।फिल्मीकुरा टिभीसँग कुरा गर्दै भुवनले यस्तो बताएका हुन् । अनमोल र सुस्मिता मध्ये कस्लाई धेरै मिस गर्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा भुवनले कडा जवाफ दिएका हुन् । उनले भने–”म सुस्मितालाई एक थोपा पनि मिस गर्दिन् । सुस्मितासँगको डिभोर्स पछि मेरो जिन्दगीको ट्रयाक चेन्ज भईसकेको छ ।

उनले थपे– उहाँको जिवनमा सफलता आओस र खुशी होस् भन्ने म चाहान्छु । र उहाँको बारेमा म केहि कमेन्ट गर्न चाहान्न् । नजाने गाउँको बाटै नसोध्नु ।”भुवन र सुस्मिताको डिभोर्स हुँदा अनमोल के.सी केवल पाँच वर्षका थिए । भुवनका अनुशार अनमोल सुस्मितासँग भन्दा पनि आफुसँग बस्न चाहेकोले अहिले पनि आफुसँगै बसिरहेको बताएका छन् । तर सुस्मिता र भुवन अहिले पनि एक्ला एक्लै बस्दै आएका छन् । भुवनले थप के भने ?

हेरौँ, यो भिडियोमा :-

Check Also

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता …