Thursday , August 17 2017

‘मै कती भाग्यमानी’ लिएर आइन् कल्पना

चर्चित टेलिभिजनकर्मी कल्पना भण्डारी तिजको गीत ‘मै कती भाग्यमानी ’लिएर आएकी छन् । भिडियो सहित उनले यो बाहिर ल्याएकी हुन् । गीतको भिडियोमा पनि उनी आफैले अभिनय गरेकी छन् । गीतमा बिपिन किरणको शब्द र नारायण सुबेदीको संगीत रहेको छ । भण्डारी एक दशक भन्दा लामो समयदेखि टेलिभिजन कर्ममा सक्रिष्य रहदै आएका छिन् ।

बिभिन्न टेलिभिजनमा समाचार बाचन, कार्यक्रम प्रस्तुति हुँदै अहिले उनी नेपाल टेलिभिजको संकल्प कार्यक्रमकी प्रस्तोता बनेकी छिन् । आधुनिक गीत तिर समेत रुचि भएकी उनी अहिले आधुनिक गीत गाउने तयारी गरिरहेकी छन् । संचारकर्म पेसा र गीत गायन रुचि भएको उनले बताइन् ।

Check Also

बन्ने भो ‘पन्चेबाजा’

न्यु भेनस फिल्मको प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘पन्चेबाजा’ को बिहिवार कमलादी स्थित गणेश मन्दिरमा नरिवल …