Sunday , August 20 2017

‘म यस्तो गीत गाउछु’को शीर्ष गीतमा पनि पूजा र पलकै रोमान्स

सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउछु’को शिर्ष गीत रिलिज गरिएको छ । ३० असार रिलिज हुन लागेको यो चलचित्रको शिर्ष गीतमा नायक पल शाह र नायिका पूजा शर्मा देखिएका छन् ।चलचित्रले प्रेमको कथा बोल्ने निर्माण युनिटले प्रचार गरेको छ ।


सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, प्रमोद खरेल र अन्जु पन्तको स्वर, दिग्गज धौरालीको शब्द रहेको छ ।चलचित्रमा सरोज खनाल, रुपा राना, नविन मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ।संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी चलचित्रमा छ।

Check Also

पलेँटीमा संगीतकार आभास र मीना

नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यसपटक …