Tuesday , November 21 2017

यस्तो छ दिपाश्रीले बिहे गरेको भिडियो

अभिनेत्री तथा निर्देशक दिपा श्री निरौलाले अभिनय गरेका तिज गीतको भिडियो सार्वजनिक गरिएको छ । बहिनीको भिनाजुु बोलको तीज गीतमा दीपाश्रीले श्रीमान पाएको र रनुले भिनाजु पाएको उल्लेख छ ।भिडियोमा दिपा श्रीको श्रीमानको रुपमा नायक सञ्जोग कोईराला देखिएका छन् । गीतमा दीपाकी बहिनीले रनुले नै अभिनय गरेकी छिन् ।

Check Also

मिसेस नेपाल टुरिजम २०१७ हुने

स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाहरुलाई लक्षित गरेर मिसेस नेपाल टुरिजम २०१७ आयोजना गर्ने भएको …