Sunday , January 21 2018

‘लालजोडी’ युट्युव मार्फत सार्वजनिक

चलचित्र ‘लालजोडी’युट्युवमा आएको छ । चलचित्रको सट मुभि युट्युवमा आएको हो । लक्ष्मण सुवेदीको निर्माण निर्देशन रहेको चलचित्र हाइलाइटस् नेपालले सार्वजनिक गरेको हो ।चलचित्रमा ज्योती काफ्ले , रजनी केसी ,आयुष्मा कार्की ,बुद्धी तामाङ, गोविन्द कोइराला, सिपि पौडेल, किशोर भण्डारी ,शिव शंकर रिजाल, यादव पुडासैनी, मधुसुदन पाठक लगायतको अभिनय रहेको छ ।


चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अष्ट महर्जनको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी छ । सार्वजनिक प्रदर्शनमा दर्शकले मन पराएको यो चलचित्रको फुल मुभि पनि छिट्टै सार्वजनिक गर्ने हाइलाइट््स नेपालले जनाएको छ ।

Check Also

अभिनेत्री रेखा थापाकाे आइटम डान्स

धेरै वर्षको अन्तरालमा अभिनेत्री रेखा थापाले आइटम डान्स गरेकी छिन् । उनले आइटम डान्स गरेको …