Tuesday , August 22 2017

शिल्पा बनिन् दुई सन्तानकी आमा

नायिका शिल्पा पोख्रेल अभिनित फिल्म ‘हामी शरणार्थी’ प्रदर्शनमा आउने भएको छ ।भाद्र ८ गतेबाट अल नेपाल प्रदर्शनमा आउने फिल्मले भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथालाई समेटेको छ ।

विजय लिम्बु केरुङको निर्देशनमा बनेको फिल्ममा नायिका शिल्पा पोखरेलले दुई सन्तानकी आमाको भूमिकामा देखिन लागेकी छिन् ।साथै फिल्ममा जिवन भट्टराई, प्रतिमा रसाईली, नयन घिमिरे, विक्रम श्रेष्ठ, प्रमिला उप्रेती, बालदीप राई र दिलीप योङहाङ लगायतको पनि मुख्य भूमिका छ ।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …