Tuesday , August 22 2017

“सायद २”को ‘पहिलो प्रेम’ बोलको गीत युटुबमा

दुर्गिश फिल्मको प्रस्तुतिमा तथा पुष्पराज टि न्यौपानेको निर्देशनमा बनेको चलचित्र “सायद २”को दोस्रो गीत ‘पहिलो प्रेम’ युटुबमा सार्बजनिक भएको छ। गीतमा श्वर ,सँगीत तथा शब्द सुगम पोखरेलको रहेको छ भने कोरियोग्राफ चाँहि बिक्रम स्वरको रहेको छ।

यो चलचित्रमा मुख्य कलाकारहरु सुशिल श्रेष्ठ, शारोन श्रेष्ठ,अमृत ढुङ्गाना, कुशल पाण्डे, सुनिल रावल,सुशिल सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्धिलाल मगर रहेका छन्।

Check Also

हसनको यादमा निशाको रुवाबासी

नायिका निशा अधिकारी र नायक हसनराजा खानको मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो’को लिरिकल गीत सार्वजनिक …