Wednesday , December 13 2017

Monthly Archives: January 2017

दृष्टिबिहिन् श्रृष्टी के.सी माथि बन्न लागेको सिनेमामा बैंकर अनिल शाह पनि

दृष्टिबिहिन नारी श्रृष्टी केसी उनको आत्मबल, उनको क्षमता र उनका बिचार का कारण चर्चा मा आएकी थिइन् ।उनलाइ सारा नेपालीले मन पराइराख्दा उनकै जिवनीमा आधारीत सिनेमा ब्लाइण्ड रक्स बन्ने भएको छ । निर्देशक तथा निर्माता मिलन चाम्सले आफ्नो नयाँ प्रोजेक्ट ‘ब्लाइन्ड रक्स’मा बैंकर अनिल केशरी शाहलाई पनि अनुवन्धित गरेका छन् ।सिनेमामा सिनेकर्मी बेनिशा हमाल मुख्य भूमिकामा छिन् । यो सिनेमा …

Read More »

प्रियंका कार्की बेहोस भएपछि फेरी खिचिएको गित का केहि तस्बिरहरु

अलिक अघि नायिका प्रियंका कार्की बेहोस भइन् भन्ने समाचारले हंगामा मच्चाएको थियो ।सिनेमा राधेको एक गित को छाँयाँकनका क्रममा उनि बेहोस भएकी थिइन् बेहोस भएपछि छाँयाँकन पनि रोकिएको थियो ।अहिले उक्त गित को केही तस्बिरहरु बाहिरिएका छन् । उक्त तस्बिरमा निखिल र प्रियंकाको प्रेम झल्किएको छ। सिनेमा राधेमा सिनेकर्मी प्रियंका कार्की सँगै निखिल उप्रेती ,अशिष्मा नकर्मी ,शिशिर भण्डारी आदी सिनेकर्मी …

Read More »

“जोनि जेन्टलम्यानको” छाँयाकनमा नायक पल २ पटक बेहोस भए

सिनेकर्मी पल शाह को डिमाण्ड दर्शक माझ बढ्दो छ ।उनै पल जो नाइ नभन्नु ल ४ बाट सिने क्षेत्रमा आएका थिए ।उनको नाइ नभन्नु ल ४ पछि निकै नै प्रतिक्षित सिनेमा जोनि जेन्टलम्यान को छाँयाकन भर्खरै सकिएको छ ।उक्त सिनेमामा एक्सन गर्दा उनि २ पटक बेहोस भएको उनले बताएका छन् । सिनेमा जोनि जेन्टलम्यान मा पलले धेरै समय लगाए भन्ने …

Read More »

यम बुद्धको अन्तिम यात्रा र अन्त्येष्टि

नेपाल जस्तो सानो मुलुकमा गीतसंगीतको बजार त्यति राम्रो छैन । त्यसमाथि ¥याप संगीतलाई रुचाउने कमै स्रोता पाईन्छ । तर, जतिले यमबुद्धको संगीतलाई रुचाउँथे उनी अब हामीसँग छैनन् । छ त केबल सम्झना मात्र ।  काठमाडौँको घट्टेकुलो निवासी २९ वर्षीय अनिल अधिकारी नेपाली हिपहप संगीतको दुनियाँ यानी नेपहपका चम्किला तारा थिए । गीतमा निकै मार्मिक शब्द प्रयोग गर्ने अनिल यमबुद्धको रुपमा …

Read More »

चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज भएको छ

प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज भएको छ । कमेडी शैलीमा तयार पारिएको यो चलचित्रको केन्द्रमा नायिका नीशा अधिकारी देखिएकी छिन् । एक गाउ“मा पढाउने शिक्षिकाको रुपमा उनी देखिएकी छिन् ।टिजरमा उनलाई केन्द्रमा राख्दै चलचित्रका मुख्य कलाकार गौरव पहारी, भोला सापकोटा, अभय बराललाई देखाइएको छ । उनीहरु ३ जनाकै आ“खा निशामाथि देखिएको छ । आकाश पल इन्टरटेन्मेन्टको …

Read More »

सेलिब्रेटि मेनेजमेन्टले उतार्यो नयाँ प्रतिभाहरु

सेलिब्रेटी मेनेजमेन्ट नेपालले कलाकारको प्रमोसन गर्ने उदेश्यले आयोजना गरेको कार्यक्रम “Soulful Voice ”  मा गायकद्वय निशान भट्टराई र सुरेश लामा शनिबार कमलादी स्थित प्रज्ञा प्रतिष्ठान गुन्जिए साथै पवन पाठकको आकर्षक नृत्यले कार्यक्रमको रौनक बढाएको थियो। सार्वजनिक समारोहमा विशिष्ठ अतितिमा गायक सत्यराज आचार्य, अतिथिहरुमा वरिष्ठ संगीतकार राजु सिंह, गायक आनन्द कार्की, संगीतकार एवम् एरेन्जर किरन कँडेल, संगीतकार सचिन सिंह, गायक एवम् …

Read More »

“म यस्तो गीत गाउछु” मा पूजा को पनि लगानी

नेपाली फिल्ममा अभिनय गर्ने नायिकाहरु फिल्म निर्माणमा पनि हात हाल्न थालेका छन् । केही समय अघि नायिका शिल्पा पोखरेलले फिल्म ‘मंगलम’मा लगानी गरेको चर्चा सेलाउन नपाउँदै अर्की नायिका पुजा शर्माले पनि फिल्ममा लगानी गर्ने निर्णय लिएकी छन् । उनले लामो समयदेखि विभिन्न फिल्ममा सहकार्य गर्दै आएका निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु’मा निर्मात्रीका रुपमा आफुलाई दर्शकमाझ ल्याउन …

Read More »

वैशाखमा देशभर ब्ल्याकडायरी

स्टन्ट, थ्रीलर र मिसनमा आधारित फिल्म ‘ब्ल्याक डायरी’ आगामी वैशाखबाट देशभर प्रदर्शन हुने भएको छ । आजका युवा पिढींलाई मध्यनजर राखेर उनिहरुकै पूर्ण मनोरञ्जनलाई ध्यानमा राखेर फिल्म निर्माण गरिएको प्रस्तुतकर्ता सविन शाक्यले बताए । उनका अनुसार फिल्मले मुख्यतः बाइक स्टण्ड र मर्डर मिस्ट्रीलाई प्रस्तुत गर्नेछ ।फिल्ममा रमेश सिंह ठकुरी, भुवन के.सी. पुजा भट्ट, अभय कुँवर, बबिता घिमिरे, निकिता शाही, बाल्दिप …

Read More »

फिल्म “पञ्चायत” डबिङमा

फिल्म ‘पञ्चायत’को डबिंङ अहिले धमाधम चलिरहेको छ  ।५० बर्ष पुरानो कथामा निर्माण भएको फिल्मको डबिंङ सोचे भन्दा बढी समय लागेको निर्देशक शिवम् अधिकारीले बताए । फिल्मको डबिंङमा बाग्लुङमा बोलिने पुरानो भाषाको कारणले कलाकारलाई फिल्ममा आफ्नो भाषा मिलाउन अलि समय लागेको कारणले पनि पिल्मको डबिंगलाई सोचे भन्दा बढी समय लागेको अधिकारीले जानकारी दिए । ग्रामिण परिवेशमा खिचिएको यस फिल्म निकै राम्रो …

Read More »

चलचित्र “डाइङ क्यान्डल” को ट्रेलर सार्वजनिक भएको छ

माघ २८ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘डाइङ क्यान्डल’को अफिसियल ट्रेलर रिलिज भएको छ । नरेशकुमार केसीको पटकथा एवं निर्देशन रहेको फिल्ममा सृजना सुब्बा, सौगात मल्ल, लाक्पा तामाङ, अर्पण थापा र विद्या कार्कीको मुख्य भूमिका छ । क्विन्स फिल्म फेस्टिभलमा छायांकन विधामा अवार्ड जिते लगत्तै यसको चर्चा भएको थियो । रविन आचार्यले फिल्मबाट सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका थिए । …

Read More »