Monday , August 21 2017

Monthly Archives: February 2017

निखिल लाइ फेरि फिल्मको ओइरो

कुनै समय थियो, निखिल उप्रेती एकै दिन तीन फिल्मको सुटिङ भ्याउँथे । खासमा यस्तो व्यस्तताका पछाडि उनको रहर कम बाध्यता बढी थियो । एक्सनप्रधान हरेक फिल्ममा उनको उपस्थिति अनिवार्य ठान्थे निर्माता/निर्देशक तर सोही अनुरुप फिल्मले व्यावसायिक सफलता अनि प्रशंसा नपाएपछि निखिल मुम्बई हानिए, विरक्तिएर । बलिउडमा जम्ने चाह थियो उनको, चार वर्ष बसे तर माखो मरेन । त्यसपछि स्वदेश फर्किए …

Read More »

किन चलेनन सुष्मा अधिकारी अभिनित चलचित्र

भनिन्छ, हिरोईन बन्न आकर्षक लुक्स, जीउडाल अनि अभिनय कला चाहिन्छ । प्रायतः उल्लेखित सबै गुणले सु-सज्जित छिन् अभिनेत्री सुष्मा अधिकारी । तर उल्लेखित कुराले मात्र हिरोईनको ट्यागले पुग्दैन् । अभिनेत्री भनेर चिनिन परिचय बनाउन दर्शकको मन मस्तिष्कमा बस्न ‘भाग्य’ (लक) पनि हुनुपर्छ ।दुई बर्ष पहिले ‘पिपल’ फिल्मबाट डेब्यू गरेकी सुष्माले त्यसपछि ‘अनौठो प्रेमकथा’ नामको फिल्म गरिन् । तर दुबै फिल्म …

Read More »

‘लभ लभ लभ’ को ‘पार्टिसिपेट एण्ड विन एक लाख’ अफर

नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ गतेबाट दर्शकमाझ आउँदै गरेको फिल्म ‘लभ लभ लभ’ ले दर्शकलाई पुन: ‘पार्टिसिपेट एण्ड विन एक लाख’ अफर ल्याएको छ । केहि दिन पहिले मात्रै भ्यालेन्टाइन विशेष प्रतिस्पर्धा गर्दै विजेता घोषित गरेको फिल्म निर्माण टिमले पुन: नयाँ अफर सार्वजनिक गरेको हो ।नयाँ कन्टेस्ट अन्तर्गत जो कोहिबाट पनि आफ्नो आफ्नो लभ स्टोरी …

Read More »

Suna Saili Song Lyrics – Hemant Rana

“Suna Saili” a song based on contemporary Nepali lifestyle has been released featuring Gaurav Pahari and Menuka Pradhan. and the song is sung by a versatile singer Hemant Rana. Music of this song is composed by Kali Prasad Baskota and Lyrics is written by Himal Saud & Kali Prasad Baskota. Indeed, the video of the song has been viewed by more …

Read More »

चलचित्र “प्रेमगित –२” को थाईल्याण्ड र म्यान्मार को छायांकन समापन

चलचित्र प्रेमगित –२ को छायांकन समापन भएको छ । छायांकन मान्यमार तथा थाईल्याण्डमा समापन भएको हो । चलचित्र म्यानमार तथा थाईल्याण्ड बाहेक काठमान्डौ, पोखरा, लुम्बिनी, सुर्खेत कालिकोट मा पनि गरिएको थियो ।   म्यूजिकल ड्रामा चलचित्रमा मूख्यभूमिकामा अश्लेष ठकुरी र प्रदिप खड्का लाई देख्न सकिन्छ भने चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका छन् ।  ‘विदेश सुटिङले हामीलाई उत्साहित तुल्याएको छ’ निर्माता …

Read More »

चलचित्र “घामपानी”को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ

चलचित्र “घामपानी”को फस्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको अक्षरलाई राजन काफ्लेले डिजाईन गरेका हुन भने पोष्टर आनन्द महर्जनले तयार पारेका हुन । पोष्टरमा दयहाङ र केकी अटाएका छन  हाईलाईट नेपाल  टचलाईट प्रोडक्सन र अश्लेषा ईन्टरटेन्टमेन्टको संयुत्त  निर्माण र सिनेमा आर्टसको सहकार्यमा यो चलचित्र बनेको हो भने यो चलचित्र बैशाख १ मा रिलिज हुने भएको छ भने चलचित्रलाई डेब्यु …

Read More »

निखिल उप्रेतीको चलचित्र “राधेको” ट्रेलर सार्वजनिक

एक्सन नायक निखिल उप्रेतीको चलचित्र राधेको ट्रिजर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रिजरमा मूख्यतया निखिलकै  एक्सनलाई प्राथमिकता दिईएको पाइन्छ भने यस ट्रिजरलाई बुढासुब्बाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हरी ओम सिने  मेर्कसको ब्यानमा बनेको चलचित्रमा  निखिल सँगै प्रिय्रका कार्की, अशिष्मा नकर्मी प्रमोद अग्रहरी, शिशिर भण्डारी तथा सलोन बस्नेतको अभिनय रहेको छ भने ट्रिजरमा निखिलाई एक भारतिय आर्मीमा रहेका …

Read More »

“How Funny” – New Nepali Movie 2017

Watch this new nepali film “How Funny” in YouTube.”How Funny” is latest nepali comedy movie featuring Dayahang Rai, Priyanka Karki, Keki Adhikari.Movie is produced by Ang Nuru Sherpa (Pheriche),Tshering Lamu Sherpa and Nima Tashi Sherpa for Tiny But Big Pictures and Prabhu S.J.B Rana and Prajjwal S.J.B Rana for Eyecore Films.Story and Concept of this is movie us by Nilu Doma Sherpa and script writer is …

Read More »

रामकृष्णको गीतमा पत्नी मोडल

‘भ्यालेन्टाइन डे’ अवसरमा रामकृष्ण ढकालले नयाँ भिडियो सार्वजनिक गरेका छन्। मंगलबार चावहिलस्थित एफक्युब हलमा ढकालले गाएको ‘शृंगारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने’ गीत सार्वजनिक गरिएको हो। यो गीतमा दावा गुरुङले संगीत दिएका छन् भने शब्दरचना मनीष वशिष्टको हो। गीतको एरेन्ज सुमित विश्वकर्माले गरेका हुन्। गीतको भिडियोमा रामकृष्णपत्नी निलम शाह ढकालको मोडलिङ छ। उनलाई मोडल तथा नायक मन्चिन शाक्यले मोडलिङमा …

Read More »

तिर्सना बुढाथोकी चलचित्र “पहिलो मान्छे” मार्फत प्रमुख पात्रको रुपमा डेब्यु गर्दै

हट एण्ड सेक्सी मोडल तथा नायिकाको छबि बनाएर चर्चाको शिखरमा पुगेकी नायिका तिर्सना बुढाथोकी चलचित्र “पहिलो मान्छे” मार्फत प्रमुख नायिकाको रुपमा डेब्यु गर्दै छिन l  हुनत उनले अभिनय गरेको यो चौथो चलचित्र हो तर प्रमुख पात्रको रुपमा प्रमुख नायिकाको रुपमा अभिनय गरेको भने उनको यो पहिलो चलचित्र हुनेछ l  पछिल्लो समय हट एण्ड सेक्सी भनेर चिनिन भन्दा पनि एक राम्रो …

Read More »