Sunday , June 25 2017

Monthly Archives: March 2017

बर्षाको चलचित्र यात्रा, नयाँ स्टार बन्ने संभावना कति ?

नायिका रेखा थापापछि नेपाली चलचित्रमा त्यस्ता कुनै पनि नायिकाको उदय भएको छैन, जसले हरेक क्षेत्रमा आफ्नो प्रभाव जमाउन सकुन् । रेखापछि प्रियंका कार्कीको समय सुरु भएको भने हो । तर, प्रियंका रेखा जस्तो हरेक क्षेत्रमा भने फिट हुन सकेकी छैनन् । मोडलिङ, विज्ञापन र विदेशमा हुने कार्यक्रममा भने प्रियंकाको राज …

Read More »

गायक सुमनको पुनरागमन (भिडियो सहित)

करिब ५० भन्दाबढी गीत गाइसकेका सुमन शेखर मानन्धर एकाएक संगितिक क्षेत्रवाट गायब भए । तत्कालिन समयमा चञ्चल नानी चुल्बुले बानी, सोह्र वर्षे तिम्रो जोबनमा, कान्छीको लजाउने बानी जस्ता गीतहरु निकै चर्चामा रहेका गीतका गायक सुमनका गीत नसुन्ने प्राय कमै थिए । राष्ट्रप्रेमी, आधुनिक, मायाप्रेम र पप गीतका क्षेत्रमा एकै साथ …

Read More »

आफ्नै निर्देशन, स्वर, संगीत र शब्दमा भट्टराईको ‘हाम्री दाई कि साली’

निर्देशक श्याम भट्टराईले ‘हाम्री दाई कि साली अलि अलि काली…’ को छायॉकनका लस भेगासमा गरेका छन् ।बिभिन्न रमणीय स्थानमा गीतको छायाँकन भएको छ । गीतमा भट्टराईकै शब्द, संगीत र स्वर छ ।‘हाम्री दाइ कि साली…’ मा अनीष सापकोटा, मिस क्यालिफोर्निया नेपाल २०१५ अनुषा कार्की, यम चापागाईं, शरद डुम्रे, रोजिना कोइराला, …

Read More »

पूर्ण परियार र देवी घर्ति मगरको “ताला चापी झै” सार्वजनिक

हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ। पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ‘ ताला चावी झैँ’ गीतको भिडियो सार्वजनिक गरिएको हो। एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका …

Read More »

को हुन् यी ह्याण्डसम, जो मोनालिसाको बाहुमा बाँधिन चाहन्छन् ?

मोडल मोनालिसा पराजुलीले गायनमा पनि डेब्यू गरेकी छन् ।शब्द, संगीत र स्वर मोनालिसकै रहेको नयाँ गीत बजारमा आएको छ । र, यो गीतको भिडियोमा अभिनय पनि उनकै रहेको छ । भिडियोमा मोनालिसलाई नायक पुष्कर जंग थापाले साथ दिएका छन् । राम गौतमको कोरियोग्राफी रहेको भिडियोलाइ शिशिर पोखरेलले खिचेका हुन् भने …

Read More »

मरिस्का र चाँदनी संग सलोनको रोमान्स, बन्ने भो ‘लम्फू’

निकै लामो समयबाट चर्चामा रहेको चलचित्र ‘लम्फू’ को औपचारिक घोषणा भएको छ। आईतबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो।गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको चलचित्रमा शक्तिबल्दव घोरासैनीको लगानी रहेको छ। दिपक बज्राचार्यको छायाँकन रहने चलचित्रमा भूपतिको लेखन रहेको छ। चलचित्रमा सलोन बस्नेत, चाँदनी शर्मा, मरिस्का पोख्रेल, …

Read More »

‘रुद्र’को रिलिज मिति सार्वजनिक,निखिल खलपात्रमा देखिदै

चलचित्र ‘रुद्र’ को रिलिज मिति घोषणा गरिएको छ। ‘दि निखिल उप्रेती प्रोडक्सन’को तर्फबाट निर्माण भएको चलचित्रको रिलिज मिति साउन २० गतेलाई तय गरिएको छ।रामजी लामिछानेको निर्देशनमा तयार भएको चलचित्रलाई निखिल उप्रेतीले निर्माण गरेका हुन्। चलचित्र वितरक गोपालकाजी कायस्थले ‘रुद्र’ चलचित्रको वितरणको जिम्मा लिएका छन्। वितरक कायस्थले, चलचित्र साउन २० गते …

Read More »

द कलेज एम्बेसडरका प्रतियोगीले देखाए ट्यालेन्ट

‘द कलेज एम्बेसडर २०१७’का १७ प्रतियोगीले आफूभित्र रहेको ट्यालेन्ट देखाएका छन् । शनिबार क्लिफ रेष्ट्रो जावलाखेलमा आयोजित कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, अभिनय, वक्तित्वकला, चित्रकला लगायत बिषयमा आ–आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका हुन् ।ट्यालेन्ट राउन्डको जर्जमा मिस हेरिटेज तथा फेसन डिजाइनर मञ्जु बन्जार ढकाल, कोरियो ग्राफर रीना महर्जन, मेकअफ आर्टिस तथा सामाजिक …

Read More »

भुवन केसी प्रहरी फन्दामा, चार घण्टापछि छुटे

नायक भुवन केसी प्रहरी फन्दामा परेका छन् ।आफ्नो फिल्म ‘ड्रिम्स’बारे उजुरी परेपछि बुटवलमा रहेका केसी सोमबार अचानक काठमाडौं प्रहरीमा हाजिर भएका हुन् । प्रहरीले बोलाएपछि उनी आजै काठमाडौं आएका थिए ।दिउसो प्रहरी कार्यालयमा पुगेका उनलाई उजुरीकर्ता पक्षसंग कागज गरेर अबेर साँझ मात्रै छाडिएको प्रहरी स्रोतले जनायो । उनविरुद्ध उजुरी गर्ने …

Read More »

“हिटलर”मा राणा खानदानकी सामिया

चलचित्र ‘हिटलर’ फर्स्टलुक सार्वजनिक भएको छ। नव-नायिका सामिया बर्तौला मुख्य भूमिकामा रहेको चलचित्र आउँदो जेठ १२ गते बाट रिलिज हुनेछ।लभ स्टोरी र कमेडी जनराको बताईएको चलचित्र अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको हो। चलचित्रमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ ।चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, सामिया बर्तौला, दिवस …

Read More »