Monday , August 21 2017

Monthly Archives: May 2017

दीपेन्द्रको प्रेमकथामा ‘दीपेन्द्र सरकार’ बन्ने

यस अगाडि चलचित्र ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ निर्माण गरेको आशुषेन फिल्मस्ले आफ्नो ब्यानरमा चौथो चलचित्र ‘दीपेन्द्र सरकार’ बनाउने भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्धमृत अवस्थामै १३ औ राजा बनेका दीपेन्द्र विर विक्रम शाहको प्रेम कथामा आधारित रहेर चलचित्र बन्न लागेको जानकारी दिइएको थियो । २९ बर्षको उमेरमा सन् २००१ को जुन ३ मा …

Read More »

The Crown Awaits (Miss Nepal 2017)

As the countdown for the finale of Hidden Treasure Miss Nepal 2017—the most prestigious beauty pageant in the country—begins, Fursad Nepal gives you a glimpse of the 19 contestants who are ready to stake their claim to the coveted crown. Name: Barsha Pokharel Age: 22 Hometown: Biratnagar To me Miss Nepal is… Both a platform and an opportunity to learn and groom oneself to …

Read More »

The Crown Awaits (Miss Nepal 2017)

As the countdown for the finale of Hidden Treasure Miss Nepal 2017—the most prestigious beauty pageant in the country—begins, Fursad Nepal gives you a glimpse of the 19 contestants who are ready to stake their claim to the coveted crown. Name: Dristi Katwal Age: 23 Hometown: Biratnagar I am most passionate about… My profession—nursing. It helps me save lives and work towards the welfare of various communities. …

Read More »

Ram Krishna Dhakal’s new song hits airwaves

A collaborative new album, Badhyata, which features vocals by Ram Krishna Dhakal, has hit the airwaves.The album features lyrics by Saru Bhattarai and its music has been composed by Alok Shree.This album follows Dhakal’s 2016 release Aawaran.Dhakal, who has so far sung over 1000 songs, has ten albums to his credit. A household name in Nepal’s modern musical genre, Dhakal, …

Read More »

निर्देशनमा रेनाशा

नृत्य गर्नुभन्दा खुसी अरू केहीमा लाग्दैन रेनाशा राईलाई । डान्स कोरियोग्राफर रेनाशाको अनुभवमा नृत्यमा यति मजा हुन्छ कि यसले फिजिकल फिटनेस र माइन्ड फ्रेस एकैचोटि गराउँछ । नाचिरहँदा शरीरसँगै मनमस्तिष्क पनि छमछमाइरहेको हुन्छ । ‘नृत्य गर्न लगाव र इच्छाशक्ति हुनुपर्छ’, उनी भन्छिन्, ‘म कसैबाट पनि नाच्न प्रेरित भएको होइन । यिनै दुई कुराले गाइड गरेको हो ।’मन परेको विषय र …

Read More »

“तिमीलाई भन्छु” गीतको भिडियो सार्वजनिक

गायक नबिन के भट्टराईले तिमिलाई भन्छु बोल को गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफ्नो यु टुब च्याँनलबाट सार्बजनिक गर्दै बजारमा ल्याएका हुन् ।आफ्नो पछिल्लो गीति सङ्ग्र श्लोकमा रहेको उक्त गीतको म्युजिक भिडियोलार्इ अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको छ । भिडियोलार्इ नेपालमा ज्ञानेन्द्र शर्मा ले र अस्ट्रेलियामा जीवन रसाइलीले छायांकन गरेका हुन् । रसाइली आफै यो भिडियोका निर्देशक समेत …

Read More »

‘ए मेरो हजुर २’ को गीतमा सम्राज्ञीको मारुनी नाच

अभिनेत्री  झरना थापाको  निर्देशनमा बनेको चलचित्र  ‘ए मेरो हजुर २’  को दोस्रो गीत सार्वजनिक भएको छ।  सार्वजनिक  ‘किनिदेउ न साइला दाई’ बोलको गीतमा साधना सरगमको आवाज रहेको छ। लोकबिटमा गाइएको गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको मारुनी शैलीमा नृत्य गरेकी छिन्। बसन्त सापकोटाको शब्द संगीत रहेको गीतलाई कविराज गहतराजको कोरियोग्राफी गरेका हुन्। चलचित्रमा साम्राज्ञीका साथै सलिनमान बानिया, सलोन …

Read More »

आशिरमानलाई १५ लाख पारिश्रमिक,बन्ने भयो ‘ब्रेकअप’

भदौ २ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको  ‘ग्याङस्टार ब्लुज’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका नायक आशिरमान देशराज जोशी यतिवेला चलचित्र नगरीमा निकैनै हाईप बटुलिरहेको नायकको रुपमा चिनिन्छन्। यसैविच आफ्नो पहिलो चलचित्र रिलिज नहुँदै उनी अर्को चलचित्रका लागि अनुबन्धित भएका छन्। सोमबार  निर्माता रोहित अधिकारीले बनाउन लागेको चलचित्र ‘ब्रेकअप’का लागि उनी अनुवन्धित भएका हुन्।  भदौको दोस्रो साताबाट छायांकन सुरु हुने यस चलचित्रबाट …

Read More »

नेपाली ठिटोजको नयाँ गीत ‘चस्मा वाला’

नेपाली ठिटोजको नयाँ गीत ‘चस्मा वाला’ सार्वजनिक भएको छ । भिडियो सहित यो गीत राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । सुमि चाम्लिङ राईको स्वर रहेको गीतमा डि.पी खनालका शब्द र शंकर थापाको संगीत छ । भिडियोमा भने ‘नेपाली ठिटोज टिम’ले अभिनय गरेका छन् । भिडियोमा ठिटोजलाई सन्ध्या भट्टराईले साथ दिएकी छिन् । ‘नेपाली ठिटोज टिम’का क्याप्टेन सुनिल क्षेत्री …

Read More »

दर्शकले रुचाए प्रियंकाको भिडियो

सुगम संगीतका गायक भीम लिम्बु पछिल्लो एकल एल्बम ‘मिम्जिमा’ को शीर्षक गीत ‘हातै काटेर…’ को म्युजिक भिडियो केही दिन पहिले सार्वजनिक भएको हो । रोमान्टिक शैलीको उक्त गीतको म्युजिक भिडियो लोकप्रिय बन्न सफल भएको छ ।भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनेता निराजन प्रधानसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । हरि लम्सालद्वारा संगीतबद्ध यो गीतमा सञ्जिव थापाका शब्द रहेको छ ।धुलिखेलको मिराबल रिसोर्टका …

Read More »