Friday , August 18 2017

Monthly Archives: June 2017

फ्राइडे मुभी : दर्शकलाई सुशील र बर्षाको ‘कारखाना’

सुशील श्रेष्ठ र बर्षा सिवाकोटी अभिनित चलचित्र ‘कारखाना’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको चलचित्रले सरोगेसीको कथा बिषयको रुपमा उठाएको छ ।पटक पटकको रिलिज मिति सर्दै आएको यो चलचित्र ‘मायाले बोले’ बोलको गीतका कारणले पनि चर्चित छ । यो गीत दर्शकले निकै राचाएका छन् । सुदीप खड्का र अमर बज्राचार्यको संयुक्त निर्माण रहेको चलचित्रमा …

Read More »

बेहुला बेहुली बने निशा र शरद

अभिनेत्री निशा अधिकारी आज विवाह बन्धनमा बाँधिदै छिन् । उनले क्रिकेटर शरद भेष्वाकरसँग लगनगाँठो कस्न लागेकी हुन् । दरवार मार्गस्थित होटल अन्नपूर्णमा कडा सुरक्षा घेरामा उनको विवाह कार्यक्रम चलिरहेको छ । उनले दुबै परिवारको सहमतीमा परम्परागत शैलीमा विवाह गर्न लागेकी हुन् । उनको विवाहमा परिवार सदस्य, आफन्त तथा सिमित कलाकर्मीको उपस्थिति हरेको छ ।  

Read More »

पल र पुजाको हातमा हथकडी किन

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको हातमा ‘हथकडी’ लागेको छ । रियल लाइफमा उनीहरुको हातमा हथकडी लागेको भने होइन । आगामी ३० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘म यस्तो गीत गाउँछु’को सार्वजनिक ट्रेलर, गीत र पोष्टरमा यी  कलाकारको हातमा हथकडी देखिएको हो । चलचित्र सुदर्शन थापाले निर्देशन गरेका हुन् । प्रेमकथामा बनेको चलचित्रको नायक नायिकाकै हातमा हथकडी देखिनु दर्शकका लागि …

Read More »

चलचित्र ‘कृ’को फस्टलुक,अनमोलको एक्शन अवतार बाहिरीयो

यस बर्षकै बहुप्रतिक्षित चलचित्र ‘कृ’को फस्टलुक सार्वजनिक भएको छ । फिल्मको फस्टलुक बुधवार सार्वजनिक गएिको हो फस्टलुक पोष्टरमा नायक अनमोल केसीलाई मात्र समावेश गरिएको छ ।चलचित्र कात्तिक ३ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । फस्टलुकमा नायक अनमोल केसीलाई एक्शन अवतारको रुपा प्रस्तुत गरिएको छ । अहिले सम्म ८० प्रतिशत छायांकन सकाईएको फिल्म कृ को यस अघि कुनै पनि …

Read More »

धुर्मुस सुन्तलीलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’

यहि असार १४ गते जननेता मदनभण्डारीको ६६ औं जन्म जयन्तीका अवसर पारेर आयोजना गरिने कार्यक्रममा पुरस्कार तथा सम्मान प्रदान गर्न लागेको हो ।बिभिन्न क्षेत्रमा क्रियासिल रहि बिशिष्ट योगदान गर्ने ब्यक्तिलाई प्रदान गरिदै आएको यो सम्मान यस अगाडि कला क्षेत्रका बरिष्ठ हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पाएका छन् । सम्मान पत्र, प्रशंसा पत्र सहित एकलाख धनराशीको पुरस्कार फाउण्डेसनले …

Read More »

झरनालाई सेक्स टुरिजमको मोह

हाल अमेरिकाको ग्रिनकार्ड होल्डर बनेर उतै भासिएकी नायिका झरना थापालाई थाइल्यान्डको बैंककमा मौलाएको सेक्स टुरिजमले निक्कै लोभ्याएको छ । बैंककमा व्यवस्थित रूपमा सञ्चालनमा आएको यौन व्यवसाय निक्कै राम्रो भएको टिप्पणी गर्ने थापा यौनलाई दबाउन नहुने राय व्यक्त गर्छिन् । जति यसलाई दबाउने कोशिस गरिन्छ अझ यसबाट विभिन्न यौनजन्य अपराध हुने उनको भनाइ रहेको छ ।  यौन प्यासीहरूका लागि सुरक्षित रूपमा …

Read More »

आर्यनको काउन्टर आदित्य नारायण

आर्यन सिग्देल, नम्रता श्रेष्ठ र निर्देशक दिनेश राउतबीच पानी बाराबार भएको कुरा कुनै सेक्रेट रहेन । आर्यनले लामो समयका बेस्टी दिनेश राउतलाई फेसबुकमा ब्लक हानेको खबर नै पुरानो भइसकेको छ तर यी तीन जनाकै कथामा नयाँ घुम्ती के छ भने आर्यनलाई देखाउन नम्रता र दिनेश तुरुपको एक्काको खोजीमा छन् र यसका लागि उनीहरुले छानेका छन्, उदित नारायणका छोरा आदित्य नारायणलाई  …

Read More »

शेरबहादुर प्रधानमन्त्री भएको बेलामा बन्न भयो ‘शेर बहादुर’ फिल्म

शेरबहादुर देउवा प्रधानमन्त्री भएको समय पारेर चलचित्र ‘शेर बहादुर’ निर्माण हुने भएको छ । मंगलबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा आयोजित एक कार्यक्रममा चलचित्र घोषणा भयो ।नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुरको जीवनमाथी न त यो चलचित्र बन्न लागेको हो । न यस चलचित्रले कुनै राजनीतिक बिषय नै उठाउने प्रयास गरेको छ । सिम्पल प्रेमकथामा बन्न लागेको चलचित्रले नाम मात्र शेर …

Read More »

‘चलचित्र बीचैमा छाडौँकी जस्तो भयो’-अश्लेषा

चलचित्र ‘प्रेमगीत २’ प्रदर्शनका लागि तयार भएको छ । सोमबार अभिनेत्री अश्लेषा ठकुरी र कलाकार समेत रहेका सन्तोष सेनको डबिङसँगै चलचित्रको सम्पूर्ण काम सकिएको हो । ‘डबिङ गर्दै जाँदा चलचित्र बीचैमा छाडौँकी जस्तो भएको थियो’ डबिङमा भेटिएकी अभिनेत्री अश्लेषा भनिन् ‘जोडले चिच्याउनु पर्ने, जोडले हाँस्नु पर्ने धेरै सिन थियो । यो डबिङ गर्न निकै कठिन हुन्थ्यो ।’ काम गर्दै जाँदा …

Read More »

शान्ति ठटालको ६ दशक लामो सांगीतिक योगदानको उत्सव मनाइँदै

नेपाली संगीतमा लामो समय व्यतीत गरेकी गायिका तथा स‌ंगीतकार शान्ति ठटाल एकल सांगीतिक प्रस्तुतिका लागि काठमाडौँ आएकी छन्। उनी पलेँटी शृंखलामा प्रस्तुति दिन दार्जिलिङबाट काठमाडौँ आएकी हुन्। ठटालले असार १६ गते शुक्रबार नेपालयको आर पाठशालामा पाँचौँ प्रस्तुति दिँदै छन्। अम्बर गुरुङको संगीतमा ‘सम्हालेर राख’, ‘मेरो दुखी मन’ जस्ता कालजयी गीतबाट चर्चित बनेकी ठटाल संगीतकार पनि हुन्। उनले फिल्म ‘परालको आगो’ र ‘बाँच्न चाहनेहरू’मा संगीत गरेर …

Read More »