Thursday , July 27 2017

Monthly Archives: July 2017

अनमोलको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बलिउडमा

थोरै नेपाली कलाकार मात्र बलिउडमा जम्न सकेका छन्। यद्यपी बलिउडमा आफुलाई स्थापित गर्न धेरै नेपाली कलाकार संर्घषरत छन्।कात्तिक २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृ’ की अभिनेत्री अदिती बुढाथोकीले भारतीय गीतमा खेलेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ।अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी अदिती केही वर्षदेखि …

Read More »

नेपाल आइडलमा सहभागी सुरज थापाको भिडियो गीत सार्वजनिक

नेपाल आइडलमा सहभागी सुरज थापाको ‘ओ प्रिया’ बोलको गीत सार्वजनिक भएको छ।थापाको एल्बम ‘कन्दन’को अर्को गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा थापाकै शब्द, संगीत र स्वर रहेको छ।हरी हुमागाईले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र सुमी मोक्तानले अभिनय गरेका छन्। लामो समयदेखि गायन क्षेत्रमा सक्रिय थापाको यसअघि सोही एल्बमबाट ‘बहुला …

Read More »

फिल्म ‘ग्याङ्स्टर ब्लुज’को आइटम गीत सार्वजनिक

फिल्म ‘ग्याङ्स्टर ब्लुज’को आइइटम गीत सार्वजनिक भएको छ। भदौ २ गतेदेखि प्रर्दशनमा आउन लागेको फिल्मको आइटम गीतमा सृष्टि कार्की देखिएकी छन्।गीतमा स्वर गायक कालिप्रसाद बास्कोटा र गायिका बानिका प्रधानको रहेको छ भने संगीत पनि बास्कोटाले नै भरेका छन्। हेमराज बीसीद्धारा निर्देशित फिल्म ‘ग्याङ्स्टर ब्लुज’मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, …

Read More »

‘संरक्षण’ फिल्म हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक चाहिने

प्रदीपकुमार उदय र नरेन्द्र महर्जनले निर्माण गरेको फिल्म ‘संरक्षण’ले पिजी सर्टिफिकेट पाएको छ । सेन्सरबोर्डले बुधबार फिल्मलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो ।यो सर्टिफिकेटसँगै १६ वर्ष उमेर मुनिका दर्शकले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने भएको छ । सेन्सरका क्रममा फिल्मका केही शब्द र संवाद म्यूट गरिएका छन् । फिल्म …

Read More »

रेखा-निखिल सम्बन्ध : विग्रियो कसरी, सुध्रियो कसरी ?

माथीको शिर्षक पढेपछि सायद तपाईहरु कतै यो सपना त होइन भन्दै हाम्रो पाखुरा चुमोट्न थाल्नुहुन्छ होला । किनकी कसैले पनि कल्पना नगरेको घट्नालाई रेखा थापा र निखिल उप्रेतीले अँगालो मार्दै समापन गरेका छन् । वुधवार निकै अनौठो दृश्य देखियो गोंगवुको विजी मलमा । खास कार्यक्रम भने फिल्म ‘रुद्र’को प्रिमियर थियो …

Read More »

मिसेस नेपाल आइकनको ताज वर्षालाई

बिबाहित महिलाहरुबिच राजधानीमा आईतबार सम्पन्न सौन्दर्य प्रतियोगितामा टियु अन्र्तगतको वातावरण विज्ञानमा अध्ययनरत तथा ५ वर्षदेखि संयुक्त अपाङ्ग अवास केन्द्रमा स्वयमसेवीको रुपमा कार्यरत भक्तपुर कौशलटारकी वर्षा कार्की मिसेस नेपाल आइकन २०१७ भएकी छिन् । एएनपी मिडिया हाउसद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अभिनेता सुनिल थापाले सोधेको निर्णायक प्रश्न यदि तपाई एक …

Read More »

नायिका गरीमा पन्तले फेरी विहे गरिन नायक नवराज श्रेष्ठसंग

नायिका गरिमाले नायक नराजसंग सुटुक्क बिहे गरिन | यस्तो छ वास्तविकता | पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल नायक नवराज श्रेष्ठको चलचित्र स्काउट प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्र स्काउटमा नायक नवराज श्रेष्ठ र नायिका गरिमा पन्त दुलाहा दुलहीको भूमिकामा देखा परेका छन् ।नायक नवराज श्रेष्ठले रियलमा नभएर रिलमा …

Read More »

निमा रुम्बाको ‘ब्लक हिल सुज’ यस्तो बनेर आयो

करिब दुई दशक अघि पप गायक निमा रुम्बाले गाएको चर्चित गित ‘ब्लक हिल सुज’को नयाँ बनाइएको छ । द मिड्नाइट राइडर्स ब्यान्डले यो गीतको नयाँ भर्सन ल्याएकाने हो । हार्ड रक शैलीको सार्बजनिक गीतको म्युजिक भिडियो समेत बनेको छ । भिडियो अमृत सुनुवारले निर्देशन गरेका हुन् । भिडियोमा ब्याण्डसँगै नायिका साना …

Read More »

स्वस्तिमा किन भिरको बाटोमा

अभिनेत्री स्वस्तिमा खड्का र पल शाहको अभिनय रहेको म्युजिक भिडियो ‘भिरको बाटो..’ सार्वजनिक भएको छ ।रोहन सुब्बाको स्वर रहेको उक्त गीत युट्यवु मार्फत सार्वजनिक गरिएको हो ।भिडियो रोमान्टीक शैलीमा निर्माण गरिएको छ । जसमा शब्द तथा संगीत दामोदर नेपालीको रहेको छ ।अर्जुन तिवारीको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको गीतको भिडियो …

Read More »

सम्पदा बानियाँको रंगीन रात

कोपिल शिवाकोटी खरेलको म्युजिक भिडियो एल्बम निर्भिक सार्वजनिक भएको छ ।निर्भिक एल्बमको रंगीन रात बोलको म्युजिक भिडियोमा राज रेग्मी र सम्पदा बानियाँले मोडलिङ गरेका छन् । रंगीन रातको दृष्य समेत छायांकन गरिएको यो गीतको निर्देशन समन अधिकारीले गरेका हुन् भने गोपीकृष्ण प्रसाइँले लेखेका हुन् ।नरहरी खरेल (निलम) निर्माता रहेको यो …

Read More »