Tuesday , December 12 2017

Monthly Archives: July 2017

5 things about Sipora Gurung

Sipora Gurung is a national volleyball player and actress. She was the top 5 finalist of Miss Nepal 2013. At 11, young and energetic Sipora got attention of her school coach and later started competing in national and international tournaments. At 13, she became the youngest player to compete in the 10th South Asian games held in Sri Lanka. Sipora has …

Read More »

निश्चलले स्वस्तिमालाई चुम्मा गरेको भिडियो करोडभन्दा बढि पटक हेरियो

निर्देशक, निर्माता तथा कलाकार निश्चल बस्नेतले आफ्नी श्रीमती तथा नायिका स्वस्तिमा खड्कालाई चुम्मा गरेको भिडियो एक करोडभन्दा बढि पटक हेरिएको छ । चलचित्र ‘२ रुपैँया’ भित्र समावेश ‘कुटुमा कुटु’ बोलको गीतमा निश्चलले स्वस्तिमालाई चुम्मा गरेका थिए । राजनराज शिवाकोटी, मेलिना राई र राजन ईशानको स्वरमा रहेको गीतमा स्वयं गायक राजनराज शिवाकोटीकै शब्द तथा संगीत रहेको छ । २०१७ मे २८ …

Read More »

‘अजम्बरी माया’ लाउँदै आशिरमान र आना

भाद्र २ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको आशिरमान देशराज श्रेष्ठ र आना शर्मा अभिनित फिल्म ‘ग्याङस्टार ब्लूज’ को रोमान्टिक गीत रिलिज भएको छ । गीतमा आशिरमान र आनाले अजम्बरी माया गर्ने वाचा गरेका छन् । गीतमा कालिप्रसाद बास्कोटा र मेलिना राइको आवाज रहेको छ भने कालिप्रसादकै संगीत, कालिप्रसाद र सविन एकतारेको शब्द छ । फिल्म ‘होस्टेल’बाट निर्देशनमा डेब्यू गरेका …

Read More »

विद्यार्थीको चित्रमा रमाउदै अभिनेत्री सिपोरा

चलचित्र ‘भइमान्छे’ युनिट बिद्यार्थीका चित्रहरुसँग रमाएका छन् । राजधानीको हनुमानढोका दरबार क्षेत्रमा युथकर्नर तथा काठमाडांै खेल मण्डलद्वारा संयुक्त आयोजित विधालय स्तरीय वृहतचित्र कला प्रतियोगितामा युनिट बिद्योर्थीसँग रमाएको हो । सोही क्रममा युनिटले अन्तरक्रिया समेत गरेको छ ।चलचित्रका निर्माता रोहिणी भट्टराई, निर्देशक नवराज बुढाथोकीसँगै कलाकारहरु रमेश बुढाथोकी, सिपोरा गुरुङ र सानु ताम्राकार अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा विधार्थीलाई तीन …

Read More »

‘मिस तनहुँ’ का लागि ८ छनौट

‘मिस तनहुँ’ सिजन २ को अडिसन शनिबार दमौलीमा सम्पन्न भएको छ । डाफे मल्टिमिडियाको आयोजना रहेको मिस तनहुँमा भाग लिन जिल्लाका विभिन्न ठाँउबाट प्रतियोगीहरु आएका थिए ।अडिसनबाट ८ प्रतियोगी अन्तिम चरणका लागि छनौटमा परेको डाफे मल्टिमिडियाकी सन्जु घलेले जानकारी दिइन् । विभिन्न चरण मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागी हुन पाउनेछन् । जिल्लामा छरिएर रहेका …

Read More »

नेपाली टोपी ढल्काउँदै कुमार सानुले भने, ‘नेपाल सुन्दर छ’

भारतीय चर्चित गायक कुमार सानुसँगै राजधानीबासी रमाएका छन् । शनिबार साँझ होटल याक एण्ड एतिमा आयोजित कन्सर्टमा गायक सानुले आफ्ना नयाँ तथा पुराना गीतबाट दर्शकलाई नचाउन सफल रहे ।करिब ७ बजे शुरु भएको उनको कार्यक्रममा अबेर रातीसम्म चलेको थियो । कार्यक्रममा उनले डेढ दर्जन बढि गीतबाट दर्शक श्रोता रिझाए । उनले गीत प्रस्तुत गर्दा हजारौं दर्शकको ताली र स्वरले साथ …

Read More »

एकल साँझमा उत्रिदै गायिका अञ्जु

चर्चित गायिका अञ्जु पन्तका फ्यानका लागि खुुसीको खबर हुनसक्छ । दुई दशकभन्दा लामो गायन यात्रामा रहेकी गायिका पन्त एकल साँझमा उत्रिने भएकी छन् । उनी २४ भदौमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा ‘अञ्जु पन्त सुमधुर सन्ध्या–२०७४’ नामको एकल साँझमा उत्रिन लागेकी हुन् ।शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटको क्रममा साँझको बिभिन्न पक्षबारे जानकारी दिइयो । साँझ म्युजिक रेर्कडिस्ट एसोसिएशन नेपाल र …

Read More »

साम्राज्ञी साख

जसै अनमोल केसी स्टारर ड्रिम्स रिलिज भयो, साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज ह्वात्तै बढ्यो । अब्बल हिरोइनको खडेरी परिरहेको नेपाली फिल्म उद्योगका लागि साम्राज्ञीको आगमन सुखद मानियो । ड्रिम्समा उनको जीवन्त अभिनय थियो पनि ।त्यसपछि त के चाहियो, लभस्टोरी फिल्मको पहिलो रोजाइमा पर्न थालिन् उनी । भलै, यो दुई वर्षको अन्तरालमा उनको दोस्रो फिल्म रिलिज भएको छैन । तैपनि ए मेरो …

Read More »

काठमाडौंको लाइभ कन्सर्टमा झुल्किए कुमार सानु

भारतीय चर्चित गायक कुमारसानु नेपाली श्रोतामाझ प्रस्तुत भएका छन् । स्वेताश्री फाउन्डेसनको सहयोगार्थ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा उनको ‘लाइभ कन्सर्ट’ आयोजना गरिएको छ ।रोयल टिजर विस्कीको मुख्य प्रायोजन रहेको कार्यक्रममा गायक सानु ब्याण्डका साथ प्रस्तुत हुदैछन  । उनलाई नेपाली कलाकारले पनि साथ दिएका छन् । नेपालको तर्फबाट रामकृष्ण ढकाल, सुगम पोख्रेल, गायिका देविका बन्दना र समिता घिमिरे लगायतले कार्यक्रममा …

Read More »

नेपाल आइडलबाट बाहिरिइन् मेनुका, भावुक बन्यो माहोल

रियालीटी सो नेपाल आइडलबाट  एक सशक्त प्रतिभा  मेनुका पौडेल बाहिरिएकी छिन् ।  शुक्रबार भएको शीर्ष ११ प्रतिस्पर्धीबीचको प्रतिस्पर्धामा दर्शकबाट कम भोट पाएको भन्दै  झापा बिर्तामोडकी उनी बाहिरिएकी हुन् ।प्रतियोगितामा उनीसँगै केञ्जन मेहर श्रेष्ठ,  निशान भट्टराई र सन्ध्या जोशी डेन्जर जोनमा परेका थिए र सबैभन्दा कम भोट पाएको आधारमा उनी बाहिरिन पुगेकी हुन् । सुरिलो स्वरकी धनी उनी बाहिरिएसँगै प्रतियोगिताबारे समाजिक …

Read More »