Tuesday , December 12 2017

Monthly Archives: July 2017

‘संरक्षण’ फिल्म हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक चाहिने

प्रदीपकुमार उदय र नरेन्द्र महर्जनले निर्माण गरेको फिल्म ‘संरक्षण’ले पिजी सर्टिफिकेट पाएको छ । सेन्सरबोर्डले बुधबार फिल्मलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो ।यो सर्टिफिकेटसँगै १६ वर्ष उमेर मुनिका दर्शकले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने भएको छ । सेन्सरका क्रममा फिल्मका केही शब्द र संवाद म्यूट गरिएका छन् । फिल्म साउन २७ गतेबाट रिलिज हुँदै छ । फिल्मको निर्देशन पूर्णेन्द्रकुमार …

Read More »

रेखा-निखिल सम्बन्ध : विग्रियो कसरी, सुध्रियो कसरी ?

माथीको शिर्षक पढेपछि सायद तपाईहरु कतै यो सपना त होइन भन्दै हाम्रो पाखुरा चुमोट्न थाल्नुहुन्छ होला । किनकी कसैले पनि कल्पना नगरेको घट्नालाई रेखा थापा र निखिल उप्रेतीले अँगालो मार्दै समापन गरेका छन् । वुधवार निकै अनौठो दृश्य देखियो गोंगवुको विजी मलमा । खास कार्यक्रम भने फिल्म ‘रुद्र’को प्रिमियर थियो । उपस्थितीका लागि २ बजे निमन्त्रणा दिइएको भएपनि साढे ४ …

Read More »

मिसेस नेपाल आइकनको ताज वर्षालाई

बिबाहित महिलाहरुबिच राजधानीमा आईतबार सम्पन्न सौन्दर्य प्रतियोगितामा टियु अन्र्तगतको वातावरण विज्ञानमा अध्ययनरत तथा ५ वर्षदेखि संयुक्त अपाङ्ग अवास केन्द्रमा स्वयमसेवीको रुपमा कार्यरत भक्तपुर कौशलटारकी वर्षा कार्की मिसेस नेपाल आइकन २०१७ भएकी छिन् । एएनपी मिडिया हाउसद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अभिनेता सुनिल थापाले सोधेको निर्णायक प्रश्न यदि तपाई एक हप्ताको लागि यो देशको पहिलो महिला प्रधानमन्त्री बन्नु भयो भने …

Read More »

नायिका गरीमा पन्तले फेरी विहे गरिन नायक नवराज श्रेष्ठसंग

नायिका गरिमाले नायक नराजसंग सुटुक्क बिहे गरिन | यस्तो छ वास्तविकता | पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल नायक नवराज श्रेष्ठको चलचित्र स्काउट प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्र स्काउटमा नायक नवराज श्रेष्ठ र नायिका गरिमा पन्त दुलाहा दुलहीको भूमिकामा देखा परेका छन् ।नायक नवराज श्रेष्ठले रियलमा नभएर रिलमा मात्र सुटुक्क बिहे गरेका हुन उक्त चलचित्र स्काउटमा । विभिन्न …

Read More »

निमा रुम्बाको ‘ब्लक हिल सुज’ यस्तो बनेर आयो

करिब दुई दशक अघि पप गायक निमा रुम्बाले गाएको चर्चित गित ‘ब्लक हिल सुज’को नयाँ बनाइएको छ । द मिड्नाइट राइडर्स ब्यान्डले यो गीतको नयाँ भर्सन ल्याएकाने हो । हार्ड रक शैलीको सार्बजनिक गीतको म्युजिक भिडियो समेत बनेको छ । भिडियो अमृत सुनुवारले निर्देशन गरेका हुन् । भिडियोमा ब्याण्डसँगै नायिका साना गुरुङको अभिनय देख्न सकिन्छ  । भिडियोलाई दर्शकले साथ दिने निर्माण …

Read More »

स्वस्तिमा किन भिरको बाटोमा

अभिनेत्री स्वस्तिमा खड्का र पल शाहको अभिनय रहेको म्युजिक भिडियो ‘भिरको बाटो..’ सार्वजनिक भएको छ ।रोहन सुब्बाको स्वर रहेको उक्त गीत युट्यवु मार्फत सार्वजनिक गरिएको हो ।भिडियो रोमान्टीक शैलीमा निर्माण गरिएको छ । जसमा शब्द तथा संगीत दामोदर नेपालीको रहेको छ ।अर्जुन तिवारीको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको गीतको भिडियो सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।

Read More »

सम्पदा बानियाँको रंगीन रात

कोपिल शिवाकोटी खरेलको म्युजिक भिडियो एल्बम निर्भिक सार्वजनिक भएको छ ।निर्भिक एल्बमको रंगीन रात बोलको म्युजिक भिडियोमा राज रेग्मी र सम्पदा बानियाँले मोडलिङ गरेका छन् । रंगीन रातको दृष्य समेत छायांकन गरिएको यो गीतको निर्देशन समन अधिकारीले गरेका हुन् भने गोपीकृष्ण प्रसाइँले लेखेका हुन् ।नरहरी खरेल (निलम) निर्माता रहेको यो गीतको संगीत ताराप्रकाश लिम्बुले भरेका छन् ।

Read More »

अन्तर्राष्ट्रिय पहिचान बनाउँदै अभिनेता सन्दीप

सन्दीप पोखरेल सन् २०१५ का मिष्टर नेपाल बिजेता हुन् । तीस बढी प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका उनको करियरको ढोका यसै प्रतियोगीताले खोल्यो ।प्रतियोगीताको शिर्ष बिजेता भएकै कारणले उनले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘म्यान अफ द इयर २०१६’ नेपालको प्रतिनिधित्व गर्ने अवसर  समेत पाए । नेपालका बिभिन्न कलासंस्कृतिसहित प्रतियोगीतामा सहभागी उनले सो स्पर्धाबाट ‘म्यान अफ द इयर मोष्ट्रि र मेसोलोजी …

Read More »

टिन प्रिन्सेस नेपालकोमा भिड्दै १७ प्रतिस्पर्धी

किशोरीहरुका लागि आयोजना हुँदै आएको ‘टिन प्रिन्सेस नेपाल’को अन्तिम प्रतिस्पर्धामा यसपटक १७ किशोरी भिड्ने भएका छन् । र्याम्प जोन इन्टरट्रेनमेन्ट प्रालिद्धारा आयोजित यो प्रतियोगीताको अन्तिम प्रतिस्पर्धीको रुपमा पुजा तामाङ, सुनैना चौधरी, सृष्टी पोखरेल, सुम्निमा कार्की, रेनु सेन्चुरी, अर्पणा खतिवडा, पर्सिस राई, प्रिया खड्का, दिक्षा अधिकारी छन् । यस्तै समिता शाही, निरुता रोका, प्रसँसा ताम्राकार, रुविशा श्रेष्ठ, मनिषा थापामगर, सजिना खनाल, दीपा …

Read More »

पोखरा र बुटवलका दर्शकले रुचाए ‘प्रेम गीत २’

शुक्रबारबाट देशभरभर प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत २’को मोफसलमा बिषेश शो गरिएको छ । क्यूएफएक्स पोखरा र भ्यूज बुटवलमा गरिएको बिषेश शोमा चलचित्रका कलाकार प्रदीप खड्का र अश्लेषा ठकुरीको साथमा निर्देशक रामशरठ पाठक र निर्माता तथा कलाकार सन्तोष सेन समेत सहभागी थिए ।रोमान्टिक चलचित्र प्रेमगीत २ ले बिषेश शोमा त्साहजनक दर्शक समेत पाएके छ । पोखरा घरेलु चलचित्रका लागि दोस्रो ठूलो …

Read More »