Sunday , August 20 2017

सेन्सरले ३ ठाउँमा काट्यो ट्वाईलेटलाई

अक्षय कुमार र भुमि पेडनेककरको फिल्म ‘ट्वाईलेटः एक प्रेम कथा’ को बारेमा बोल्दै सेन्सर बोर्डले भनेको थियो कि फिल्मलाई ८ ठाउँमा काटिएको छ तर फिल्मको स्टारकास्टहरुले दिल्लीमा गरेको पत्रकार सम्मेलनमा भने फिल्ममा जम्मा ३ ठाउँको कट गरिएको बताईएको छ ।

तिनओटै कट एकदमै सामान्य भएको अक्षय कुमारको भनाई थियो । जस्तो कि एक सटमा हरामी शब्दको प्रयोग गरिएको थियो जसलाई सेन्सर बोर्डले हटाएको छ । त्यसको अलावा भुमि पेडनेकरले फिल्मको बारेमा आफ्नो अनुभव सुनाइन् भने अनुपम खेरले फिल्मको उठान गरेको बिषयको गाम्भिर्यताको बारेमा कुरा गरेका थिए ।

Check Also

एयरपोर्टमा क्यामेरा देख्ने बित्तिकै एकाएक ऐश्वर्याकी छोरी क्याटवाक गर्न थालिन्

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन अष्ट्रेलियामा आयोजना भएको ‘इन्डियन फुड फेस्टिवल मेलबर्न’ मा सहभागी भएर …