Sunday , August 20 2017

सार्वजनिक भयो आमिर खानको ‘सिक्रेट सुपरस्टार’ को ट्रेलर (भिडीयो सहित)

आमिर खान र उनकी पत्नी किरण रावको निमार्ण र अद्वैत चन्दनको निर्देशन रहेको चलचित्र ‘सिक्रेट सुपरस्टार’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा गायक बन्न चाहने एक बालकको कथा समेटिएको छ । ५२ वर्षका आमिर खानले चलचित्रमा संगीतकारको भूमिका निर्वाह गरेका छन् ।

अद्वैत चन्दनको लेखन रहेको यस चलचित्रमा आमिरका अलावा जाइरा वासिम, मेहेर विजले मुख्य भूमिका निर्वाह गरेका छन् । अमित त्रिवेदीको संगीत रहेको चलचित्र आउँदो अक्टुबर १९ मा रिलिज हुँदैछ ।

Check Also

एयरपोर्टमा क्यामेरा देख्ने बित्तिकै एकाएक ऐश्वर्याकी छोरी क्याटवाक गर्न थालिन्

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन अष्ट्रेलियामा आयोजना भएको ‘इन्डियन फुड फेस्टिवल मेलबर्न’ मा सहभागी भएर …