Sunday , October 22 2017

रणवीरसँग एकान्तमा कुरा गर्न चाहन्थिन् यी नायिका

नायिका अमिषा पटेल आफ्नो अचम्मको बानीब्यहोराले आजकाल निकै चर्चामा छिन् । एक पपुलर वेबसाईटका अनुसार हालै एक पार्टीमा अमिषा पटेल र रणबीर कपूर उपस्थित थिए । यसैक्रमम अमिषा रणबीर कपूरसँगक केहि प्राईभेट कुरा गर्न चाहन्थिन् र रणबीरलाई ईशाार गरेर बोलाईरहेकी थिईन् । तर रणबीर अरु पाहुनाहरुसँग ब्यस्त भएकोले उनी अमिषाले बोलाएको ठाउँमा जान पाएनन् ।

पार्टीको समय रणबीरले अमिषालाई देखेको नदेखे झैँ गरिरहेका थिए र उनीसँग टाढा हुन कोसिस गरिरहेका थिए । त्यसपछि रणबीर उचिच मौका देखेर पार्टी छोडेर गए । खासमा रणधीर कपूरको ७० औँ जन्मदिनमा अमिषाले रणबीर र आफ्नो फोटो सोृसल मिडियामा सेयर गरेकी छिन् । त्यसपछि रणबीर र अमिषाको लभ अफेयरको खबर पनि चर्चामा आएको छ । पार्टीमा अमिषा बिशेष अतिथीको रुपमा गएकी थिईन् ।

Check Also

१४ वर्षपछि टेलिभिजनमा देखिनेछन् माधुरीका यी हिरो, यसकारण समाप्त भयो करियर

अनिल कपुरका भाइ संजय कपूर ५२ वर्ष भइसकेका छन् । अक्टोबर १७ तारिख १९६५ मा …