Friday , September 22 2017

‘अप्रिल फूल’ भित्र भुतसँग रोमान्स

एम्स टिभी नेपाल र युथ क्रिएशनको प्रस्तुतीमा निर्माण भएको हाँस्य श्रृखला ‘अप्रिल फूल’ निर्माण भएको छ । रुढीवादी परम्परा र त्यसप्रति रहेको अन्धविश्वासलाई प्रस्ट्याउन खोजिएको यो श्रृखलामा अहिले  छ । भुतसँग रोमान्स देखाइएको छ ।


श्रृखलाका चर्चित पात्र दर्सनेले भुतसँग रोमान्स गरेका हुन् । श्रृखलामा शम्भु थापा, सुरेश थापा, अनिता दंगाल, सुमन ज्योती न्यौपाने, जीवन महतराज, जेनी राणा, प्रवेश दाहाललगायतका कलाकारहरुको अभिनय  देख्न सकिन्छ ।श्रृखलाले समसामयिक हाँस्य ब्यग्यात्मक विषयबस्तुलाई मुख्य रुपमा उठाएको लेखन निर्देशन सुरेश थापाले बताए । श्रृखलाका ल्याङ्डी दादा, दर्शने लगायतका पात्र चिर्चित बनेका छन् ।

Check Also

“मेरो फाटेको जामा”- शकुन लिम्बू

काम को सिलसिलामा दक्षिण कोरिया पुगेकि शकुन लिम्बू गित सङित लाई मात्र नभएर साहित्य छेत्र …