Tuesday , October 24 2017

snepal

जय किशनको ‘धुम–२’ युट्युवमा (फिल्मसहित)

ट्रन्डी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘धुम–२’ युट्युवमा सार्वजनिक गरिएको छ । चलचित्रलाई साईराम पिक्चस् प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।धुम–२’मा अभिनेता जय किशन बस्नेतको निर्माण, लेखन, नृत्य र निर्देशन रहेको छ । जसमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेका छन् । चलचित्रमा जय किशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम …

Read More »

थाइल्याण्डको १५ शहरमा ‘प्रेमगीत २’

केही पहिले सार्वजनिक प्रदर्शित ब्यवसाहिक सफल चलचित्र ‘प्रेमगीत २’ थाइल्याण्डको बिभिन्न १५ शहरमा प्रदर्शन हुने भएको छ । थाइल्याण्ड निवासी नेपाली दर्शकको माग अनुसार चलचित्र ‘प्रेम गीत २’ थाइल्याण्डमा प्रदर्शन हुन लागेको हो ।चलचित्र प्रदर्शनका लागि निर्माता सन्तोस सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री अस्लेशा ठकुरी लगायत टोली अहिले थाइल्याण्ड पुगेका छन् ।‘प्रेम गीत २’ सफल चलचित्र ‘प्रेम गीत’को सिक्वेलको रुपमा …

Read More »

बन्ने भो चलचित्र ‘अमेरिका बोइज’

कमेडी जनरामा निर्माण हुने चलचित्र ‘अमेरिका बोइज’को घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको निर्माण बिभिन्न पक्षबारे जानकारी दिदै चलचित्र निर्माण घोषणा भयो ।प्रवेश पौडेलको निर्देशन रहने चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दीप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ । पौडेललको यो डेब्यु चलचित्र हो । उनले यस अगाडि केही चलचित्रमा सह–निर्देशक …

Read More »

प्रेम, आकर्षण र विछोड भरिएको यस्तो छ ‘रोमियो’ ट्रेलर

पछिल्लो समय प्रेमकथामा निर्माण भएका चलचित्रले बजार तताइरहेका छन् । प्रेमकथामै निर्माण भएको अर्काे चलचित्र ‘रोमियो’ पनि हो । २४ कात्तिकबाट प्रदर्शनमा आउँन लागेको यो चलचित्रले पनि ब्यवसाय गर्ने सम्भावना ट्रेलरले देखाएको छ ।केही दिन अगाडि सार्वजनिक ट्रेलरले चर्चा बढुल्ना सफल भएको छ, भने चलचित्र राम्रो बनेको अनुमान ट्रेलरमा समेटिएका दृश्यबाट पनि लगाउन सकिन्छ ।एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई …

Read More »

शम्भुजितलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिस्ठानका उपकुलपति तथा बरिस्ठ  संगीतकार शम्भुजित बास्कोटा ‘लाईफ टाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।उनलाई नुवाकोटबाट निस्कने पत्रिका सुन्दरादेवी संदेश साप्ताहिकले आफ्नो छैठौ बार्षिक उत्सबको अवसर पारेर सो सम्मान दिएको हो । ११ हजार १ सय ११ नगद सहितको पुरस्कार पाउँदा बस्कोटाले कर्मको फल मिलेको बताए । कार्यक्रममा सुन्दरादेबी संदेशले आयोजना गरेको नृत्य प्रतियोगिताका बिजेतालाई पनि …

Read More »

१४ वर्षपछि टेलिभिजनमा देखिनेछन् माधुरीका यी हिरो, यसकारण समाप्त भयो करियर

अनिल कपुरका भाइ संजय कपूर ५२ वर्ष भइसकेका छन् । अक्टोबर १७ तारिख १९६५ मा मुम्बईमा जन्मिएका संजयले सन् १९९५ मा रिलिज भएको फिल्म ‘प्रेम’ बाट बलिउडमा डेब्यू गरेका थिए । फिल्म ‘राजा’ मा माधुरी दिक्षितसँग स्क्रिन सेयर गर्ने संजय कपूर एकपटक पुनः टिभीमा फिर्ता हुँदैछन् । अक्टोबर २३ तारिखदेखि उनको याँ कार्यक्रम ‘दिल सम्भल जा जरा’ सुरु हुँदैछ । …

Read More »

अब यस्ता देखिन्छन् कादर खान, सबैलाई चिन्छन् तर बोल्न सक्दैनन्

थुप्रै बलिउड फिल्ममा भिन्न भिन्न भूमिकामा देखिने कादर खान आजकाल क्यानडामा आफ्ना छोरा बुहारीसँग बस्छन् । अब उनी बिना सहारा कतै पनि हिँड्न सक्दैनन् भने बोल्न उनलाई समस्या छ । केही समय अघि उनकी बुहारी शाइस्ता खानले एक अन्तर्वार्तामा उनलाई बोल्न समस्या भएको बताएकी छिन् । उनी बुहारी र छोरा सरफराजको कुरामात्र बुझ्न सक्ने उनले बताए । कादर खानले सबैलाई …

Read More »

‘मेरो र सलमानको विवाहको चिन्ता सबैलाई छ’

बलिउड अभिनेत्री तब्बू आजकाल आफ्नो फिल्म ‘गोलमाल अगेन’ को प्रोमोशनमा निकै व्यस्त छिन् । यसै क्रममा अभिनेत्री तब्बूले एक भारतीय मिडियासँग फिल्म र आफ्ना नीजि जीवनबारे कुराकानी गरेकी छिन् ।बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म लगातार मिटिङ र अन्तर्वार्ता गरेपछि पूर्ण रुपमा थाकिसकेकी तब्बू भन्छिन्, ‘यार, एक बिहानदेखि एकैखाले प्रश्नको जवाफ दिँदा दिँदा निकै थाकिसकेकी छु । कसैसँग कुरा गर्न …

Read More »

११ कक्षा पास गरेकी यी नायिका भन्छिन्, ‘सयभन्दा बढि पटक सामना गरें कास्टिङ काउच’

बलिउड नायिका संचिता बेनर्जी आफ्नो नयाँ फिल्म रक्तधारको प्रोमोशनका लागि आजकाल व्यस्त छिन् । यसका लागि लखनउ पुगेकी संचितासँग एक भारतीय मिडियाले कुराकानी गरेको छ । उनी भन्छिन्, ‘मेरो परिवारमा कोही पनि अभिनय क्षेत्रमा छैनन् तरपनि सबैले मलाई समर्थन गर्नुभएको छ । बाल्यकालदेखि नै म मोडल र नायिका बन्न चाहन्थें ।’ उनी भन्छिन्, ‘सयभन्दा बढिपटक दिएँ अडिसन तर हरेक पटक …

Read More »

दुई वर्षकी भइन् सन्नी लियोनकी छोरी, अमेरिकामा श्रीमानसँगै मनाइन् बर्थडे

सन्नी लियोनले श्रीमान् ड्यानियल बेवरसँग जुलाईमा लातूर (महाराष्ट्र) बाट एक बालिकालाई धर्मपुत्रीको रुपमा स्विकारेकी थिइन् । जोडीको छोरीको नाम निशा कौर वेबर राखेका थिए । केही दिन अघि सन्नी र ड्यानियलले छोरीको दोस्रो जन्मदिन अरिजोना (अमेरिका) मा मनाए । सार्वजनिक भएको तस्बिरमा निशाले राजकुमारीको क्राउन लगाएर आमाबुवासँग पोज दिइरहेको देख्न सकिन्छ । सन्नी लियोनले २१ महिनाकी बालिकालाई धर्मपुत्रीको रुपमा स्विकारेकी …

Read More »