Sunday , January 21 2018

snepal

‘यति यति पानी गंगै रानी’भन्दै अनमोल नयाँ बर्षमा सबैलाई नचाउँदैछन्

दुई साता अघि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक भयो ट्रेलरमा अनमोलको द्धन्द्धात्मक शैली, उनको गेटअपलाई दर्शकले रुचाएका छन् । यसै चलचित्र ‘कृ’को एक गीत यति यति पानी गंगै रानी’को भिडियो डिसेम्बर ३१ मा रिलिज हुँदैछ जसमा गायक अल्मोडा राना र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत रहेको छ । यो गीत प्रतिक्षामा हुनुको कारण हो, …

Read More »

अभिनेत्री तथा मोडल बीना थापाको दुर्घटनामा मृत्यु

निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’का अभिनेत्री बीना थापाको सडक दुर्घटनामा परि निधन भएको छ । राजधानीको बत्तीसपुतलीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा अभिनेत्री तथा मोडल बीनाको निधन भएको हो ।गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा २७ बर्षीया बीना राजधानीको धापासीमा बस्दै आएकी थिइन् । उनले केही फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन् । बत्तीसपुतलीमा …

Read More »

‘गाँजाबाजा’ को रिलिज डेट फाइनल, ‘ह्याप्पी ह्याप्पी मुड’मा कलाकार

फिल्म ‘गाँजाबाजा’ले प्रदर्शन मिति तोक्दै गीत सार्वजनिक गरेको छ । छायाँकन सकिएको लामो समयसम्म पनि रिलिज हुन् नपाएको यो फिल्म अब यहि वर्षको फागुन २५ बाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।अहिले यसै फिल्मको ‘ह्याप्पी ह्याप्पी मुड’ बोलको गीत पनि निर्माण पक्षले रिलिज गरेको छ । यो गीत चल्तीमा रहेका गीत भन्दा फरक छ । निख एण्ड जटाको संगीत रहेको …

Read More »

निखिलको सामू साराको ‘धप धप जवानी’ बलेपछि

फिल्म ‘पिंजडा ब्याक अगेन’को आइटम गीतको अडियोलाई युट्युवमा रिलिज गरिएको छ । तर गीतको भिडियो भनेअपलोड छैन् ।फिल्ममा समाबेश ‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको स्वर छ भने बसन्त सापकोटाले संगीत कम्पोज गरेका छन् । डा. कृष्णहरी बरालले गीतको शब्द लेखेका हुन् । हिमाल केसी निर्देशित फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले फिल्म खिचेका छन् …

Read More »

अब बिराट अनुष्काको चर्चा छाड्नुस्, दिशा पटानीको वेडिङ फोटोसुटको पालो आयो

अभिनेत्री दिशा पटानी बलिउडमा इन्ट्रि गरेकी खासै धेरै समय भएको छैन । तर, उनको फ्यान फलोइङ दिन प्रति दिने बढिरहेको छ । अहिले सम्म दिशा पटानीले दुई फिल्ममा मात्र काम गरे पनि राम्रा राम्रा फिल्महरुको अफर आईरहेको छ ।उनले अभिनेता सुशान्त राजपुत फिल्म ‘एमएस धोनी’बाट फिल्मकी करियर सुरु गरेकी थिईन् । यसपछि उनले हलिउड सुपरस्टार ज्याकी चेनको फिल्म ‘कुङ्फु योगा’ …

Read More »

माल्भिका सुब्बाले गरीन (लेट मि ईन )को उद्घाटन

छाला सम्बन्धी सेवा दिने उदेश्यले राजधानीको नयाँ बानेश्वरमा खोलीएको (लेट मि ईन ) ब्युटी क्लिनको उद्घाटन पुर्व मिस नेपाल माल्भिका सुब्बाले गरेकी छिन् । सुब्बा सँगै नेपालका लागी दक्षीण कोरीयाका राजदुत पार्क योङ सिक,बैंकर रविना देशराजले पनि उद्घाटन कार्यमा सहयोगी काम गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै लेट मि ईन का प्रबन्ध निर्देशक डोङ सोमाले डण्डीफोर, चाँया, फेसीयल, छालाको दाग, …

Read More »

नाजिरले मन दुखाउँदै भने : “म भारतीय होईन विशुद्ध नेपाली नै हुँ “

‘होस्टल रिर्टन्स’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका नायक हुन नाजिर हुसेन । उनको करियरमा सोलो हिट चलचित्र दर्शकमाझ नआएपनि उनलाई फिल्म अफरको कमी छैन । उनको अभिनयले चौतर्फी चर्चा नै पाएको छ । हाल ‘राज्जा रानी’ को प्रमोसनमा व्यस्त रहेका नायक नाजिरलाई धेरैले नेपाली होईन भारतीय हो भन्ने आरोप लगाउँदै आएका छन् ।सोसल मिडियाहरुमा उनलाई भारतीय भन्दै धोती भनेर …

Read More »

आयो शेरबहादुर को टिजर

थ्रीलर चलचित्र शेरबहादुरको टिजर सार्वजनीक भएको छ । माघ १९ गतेलाई प्रर्दशन मिति तोकेको यस चलचित्रमा सुनिल थापा,मेनुका प्रधान, रविन्द्र झा, कर्मा लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन् । शेरबहादुरलाई आर.राजबंसीले निर्देशन गरेका छन् भने धिराज प्रोडक्सनको ब्यानरमा यो चलचित्र निर्माण गरीएको छ । चलचित्रमा गौरी संकर धुजु र धिराज राजवंसीको लगानी, दिर्घ गुरुङ्गको सिनेम्याटोग्राफी र कोशिस क्षेत्रीको संगित …

Read More »

अर्केको प्रेममा प्रियंका, दयाहाङ भन्छन् “सिधै सिन्दुर हाल्छु”

मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । ट्रयाङगल लभस्टोरीमा आधारित यस चलचित्रमा प्रियंका कार्की, नायक सञ्जय गुप्ताको प्रेममा छिन् भने दयाहाङ राई, प्रियंकालाई एक्तर्फी माया गर्ने पात्रकोरुपमा देखिएका छन् । माघ १२ गतेबाट रिलिज हुन लागिरहेको रोमान्टिक ड्रामा मिश्रित यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय …

Read More »

‘तरकारीवाली’ अभिनित लम्फु बैशाख २८ मा आउने

फिल्म ‘लम्फू’ले आफ्नो रिलिज मिति घोषणा गरेको छ। फिल्म २०७५ बैशाख २८ गते रिलिज हुने भएको हो। छायांकनको लागि लामो समय लागेको यो फिल्ममा तरकारीवालीको नामले चर्चित कुसुम श्रेष्ठ, नव-नायक कबिर खड्का, सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ। तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’बाट नै चलचित्रमा डेब्यू गरेकी हुन्। कुसुम गत बर्ष तरकारीवालीको नामले …

Read More »