Thursday , January 18 2018

snepal

सृष्टिको मायामा सनम

गायक केबी पुनको स्वर रहेको कति मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राजकुमार बगरको शब्द र संगीत छ ।लोकप्रिय एंव चर्चित मोडल सनम कठायत र पछिल्लो समय म्युजिक भिडियोमा जम्दै गरेकी मोडल सृष्टि खड्काको अभिनय रहेको यस भिडियोमा दुई प्रेमिको मायालाई देखाइएको छ । जनक सिंहको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालको छायांकन रहेको छ भने टेकेन्द्र शाहको …

Read More »

करिश्मा मानन्धर स्कुल भर्ना, कक्षा ९ मा पढ्न थालिन

नायिका एवं नयाँ शक्ति नेपालकी नेतृ करिश्मा मानन्धर स्कुल भर्ना भएकी छन् ।सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा करिश्माले आफू स्कूल भर्ना भएको कुराको खुलासा गरेकी हुन् । ७ कक्षा पढ्दै गर्दा सिने क्षेत्रमा आउँदा पढाई अगाडि बढ्न नसकेको र अहिले आएर औपचारिक शिक्षाको अभाव खड्किएकाले आफू स्कुल भर्ना भएको करिश्माले बताइन् । गतवर्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सांसद समेत रहेकी गीता राणाको …

Read More »

किन गरियाे नेपाल आइडल विरुद्ध मुद्धा दायर ?

अहिले निकै चर्चामा रहेकाे एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध मुद्धा दायर भएको छ । साेमबार काठमाडाैं जिल्ला अदालतमा नेपाल अाइडल बिरूद्द मुद्दा दायर भएकाे छ।करार ऐन २०५६ को दफा ८७ को देहाय १ र २ मा टेकेर आइडल विरुद्ध अधिवक्ता यज्ञमणी न्यौपानेले मुद्धा दायर गरेका हुन् । अदालतले सो मुद्धाको पेशी बुधबारलाई तोकेको छ ।गत शुक्रबार आइडलका निर्णायकहरुले विशेषाधिकार प्रयोग …

Read More »

डेब्युमै झरनालाई मिल्यो सफलता

फिल्म ए मेरो हजुर २ मात्र निर्देशनमा आएकी झरनाको फिल्मलाई दर्शकले रुचाएका छन् । प्राय लभ स्टोरी जनरकै फिल्ममा रुचाइएकी झरनाले डेब्यु निर्देशनको कथा पनि त्यहि रोजिन् । उनले कथाकार ज्योतिष हरिहर अधिकारी र पटकथाकार सामिप्यराज तिमिल्सेनाबाट त्यहि किसिमको काम लिईन् । त्यसैले गर्दा उनलाई डेब्यु फिल्ममै सफलता मिल्यो । रिलिज अगाडी कलाकार र संगीतले सिर्जना गरेको हाईपका आधारमा हल भित्रिएका …

Read More »

सलमानले फुटाईदिए फ्यानको आईफोन, यस्तो छ कारण

सलमान खान मुडि स्वभाब भएका ब्यक्ति हुन् । सलमान खान कुनबेला के गर्छन् सायद उनी आफैँलाई पनि थाहा हुदैँन होला । एक अवार्ड शो को दौरान उनको यस्तै मुडी स्वभाब देख्न पाईएको छ । उक्त कार्यक्रमम उनका एक फ्यान उनको अगाडी आएर ‘नफुट्ने फोन’ भन्दै आफ्नो फोने देखाउन थाले । सलमानले सुरुमा यो कुरा वास्तै गरिरहेका थिएनन् तर उनको फ्याले …

Read More »

यस्तो छ ऐश्वर्यको पोष्टर

पछिल्लो समय फिल्म ऐश्वर्य सार्वजनिक गीत ‘तिमि रोएको पल’ का कारण चर्चामा छ । सुगम पोखरेल र अन्जु पन्तले गाएको यस गीतमा संगीत अर्जुन पोखरेलले दिएका छन् । पछिल्लो समय एकपछी अर्को गीत मार्फत सफलता पाउदा गएका अर्जुनलाई यसले पनि सफलता दिदैछ । गीतले चर्चा पाउदै गर्दा निर्माण टीमले टिजर पनि सार्वजनिक गरेको छ , जसलाई प्रसंसा मिलेको छ । …

Read More »

यस्तो छ दुनियाँलाई हँसाउने चार्लीको जीवन कथा

फिल्मी दुनियाँमा चार्ली एक अमर नाम हो । धेरैका आदर्श कलाकार चार्ली चाप्लिन अप्रिल १६ सन् १८८९ मा लण्डनमा जन्मिएका हुन् । चालीर्को बाल्यकाल निकै अप्ठ्यारोसँग वितेको थियो । उनको बाल्यकाल निकै गरिबी र अभावले भरिएको थियो । जँड्याहा बुवाका कारण चार्लीकी आमा पागल बनेकी थिइन् । जसका कारण चार्ली सात वर्षको उमेरमा आश्रम जानु परेको थियो ।  १९४० मा …

Read More »

चुलियो साम्राज्ञीको उचाई,प्रदर्शनमा आएको दुई फिल्म नै हिट

साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘ए मेरो हजुर २’ अहिले प्रदर्शनको क्रममा रहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले आजको दिनसम्म एकदमै राम्रो ब्यापार गरिरहेको छ । चलचित्रको सोमबारको ब्यापारको रिपोर्ट आउन बाँकी भएता पनि आईतबारसम्म चलचित्रको ग्रस कलेक्सन तीन करोडभन्दा बढिको हाराहारीमा भएको मिडिया रिपोर्टहरु बाहिरिईरहेका छन् । चलचित्रको सफलतासँगै साम्राज्ञी हिट नायिकाको सुचीमा परेकी छिन् । पहिलो चलचित्रबाट …

Read More »

प्रियंकाको यस्तो त्याग कस्को लागी ?

बलिउड अभिनेता आमीर खान र प्रियंका चोपडा पहिलो पटक एस्ट्रोनट राकेश शर्माको बायोपिकमा सँगै काम गर्ने भएका छन् । भारतीय मिडियाका अनुसार प्रियंकाले सञ्जय लिला भन्सालीको फिल्ममा समय अभाव भएको भन्दै काम गर्न अस्वीकार गरेकी छन् । सञ्जय लिला भन्सालीसँग राम्रो सम्बन्ध भएपनि फिल्म खेल्न अस्वीकार गरेपछि माया नगरीमा अनेक अड्कलबाजी सुरुभएको छ । यसअघि पनि प्रियंकाले एक बायोपिक खेल्न …

Read More »

बोल्दैनन् काजोल र करण जोहर ?

टोबायोग्राफी ‘एन अनसुटेबल ब्बोइ’ मा करणले काजोलसँग कुनै पनि सम्बन्ध नरहेको उल्लेख गरेका थिए । हालै भएको एक कार्यक्रममा काजोललाई लिएर करण भड्किएको समेत बताइयो । मिडिया रिपोर्टका अनुसार टिभी सो ‘दिल है हिन्दुस्तानी’ मा करण जोहर जज रहेका थिए ।जब यस सोमा काजललाई गेस्ट अतिथिको रुपमा ल्याउने कुरा चल्यो तब करण यस विषयलाई भड्किए । उनले करण र काजोल …

Read More »