Thursday , January 18 2018

snepal

चितवनमा यसरी खिचिँदै छ सुशील र रुविनाको ‘लभ डायरिज’

दुई हप्ता पहिला निर्माण घोषणा गरिएको फिल्म ‘लभ डायरिज’को यतिबेला धमाधम सुटिङ भइरहेको छ। चितवनको सौराहामा छायांकन भइरहेको यस फिल्मको ६० देखि ७० प्रतिसत छायांकन सौराहामा नै हुने बताइएको छ।सौरभ चौधरीको ‘एक्सन कट’मा सञ्जय लामाले फिल्म खिचिरहेका छन् भने नायक सुशील श्रेष्ठ र नायिका रुविना थापा अभिनय गर्नमा व्यस्त छन्। युवा-युवतीबीचको माया-प्रेम र कमेडीलार्इ देखाउन खोजिएको फिल्ममा मनोरञ्जनसँगै केही सन्देश …

Read More »

‘टाईगर जिन्दा है’ को तीन दिने कलेक्सन कति

यसराज ब्यानरको हालसम्मकै महङगो फिल्म ‘टाईगर जिन्दा है’ बलिउड नायक सलमान खान र कैटरिना कैफको धमाकेदार अभिनय रहेको फिलम ‘टाईगर जिन्दा है’ ले बक्सअफिसमा कमाल गरिरहेको छ । बलिउडमा पनि मिश्रित प्रतिक्रिया पाईरहेको यस फिल्मले मात्र ३ दिनमा १०० करोड कलेक्सन गर्न सफल भएको छ ।यसराज व्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ११० .७५ करोड कलेक्सन गर्न सफल भएको हो …

Read More »

‘हिरो रिटर्न्स’ ले सबिनलाई कमव्याक गराउला

नायक सबिन श्रेष्ठको निर्माणमा बनेको चलचित्र ‘हिरो रिटर्न्स’ को रिलिज मिती तय भएको छ ।लामो समयको संघर्षपछि सबिनले आफनो चलचित्रको लागि रिलिज मिती पाएका हुन् । निर्माण टिमले नयाँ बर्ष २०७५ को बैशाख २८ बाट यो चलचित्र दर्शकमाझ ल्याउने भएको छ ।चलचित्रमा सविन र रेखासँगै, दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर ‘इकु’ , रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण …

Read More »

Salman to perform in Nepal in March

Da-Bangg: The Tour, an event to be held in March, is slated to bring Bollywood star Salman Khan alongside 60 other Indian celebrities to Kathmandu. The lineup includes popular faces in the likes of Sonakshi Sinha, Kriti Sanon, Prabhu Deva, Daisy Shah, Meet Bros, and Manish Paul.“The main objective of the event is to nullify the negativity that has plagued …

Read More »

Mandala to wrap up 2017 with Chiso Bhanjyang

2017 has been a busy year for the Anamnagar-based Mandala Theatre. The oldest of the current lot of privately-owned theatres in Kathmandu, Mandala marked its 51st staging with the play Jhyalincha, in November this year. The play marked the theatrical comeback for actor Dayahang Rai, one of the co-founders of the theatre; while another co-founder Rajan Khatawada directed the Nepali …

Read More »

Satya Raj to mark cinematic comeback

The upcoming feature film Hairan is slated to bring the singer-turned-actor Satya Raj Acharya to the silver screen once again.Acharya, who won plaudits as an actor after playing the role of his own father in Acharya (2011), a biopic on ‘Bhajan Siromani’ Bhakta Raj Acharya, is slated to play the lead role in Hairan, a socio-political comedy. Soon afterwards, Acharya …

Read More »

Kutu ma Kutu hits 40 million mark

When the song Kutu ma Kutu crossed the 40 million view mark on YouTube on Tuesday, singer Rajanraj Siwakoti was in Nepalgunj, performing to a full-house audience.Siwakoti, one of the in-demand singers in the country’s concert circuit, is currently on a nationwide tour.  Siwakoti performed in Dhangadi on Thursday and will perform in Kathmandu on Friday,  Butwal on Dec 28, …

Read More »

‘पटुकी’ ट्रेलर सार्वजनिक

पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पटुकी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, धोकाको कथा देखाइएको छ । यो फिल्मलाई राम नेपालले निर्देशन गरेका हुन् ।  फिल्ममा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा …

Read More »

संचारकर्मी तथा गायक कृष्णको गीतमा जे जे पर्छ पर्छ भन्दै सुरेन र स्मृतिको रोमान्स

संचारकर्मी तथा गायक कृष्ण पाण्डेको ‘जेजे पर्छ पर्छ’ बोलको नयाँ गीत सार्वजनिक भए लगतै निकै राम्रो प्रत्रिकृया पाएको छ । पछिल्ला समयका व्यस्त लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीतको चर्चा निकै रहने गर्छ त्यस्तै यस गीतमा उनकै संगीतले पनि गीतलाई जीवन्त तुल्याको छ । बिगत ४ बर्सदेखी अर्जुन पोखरेलसंग अनुराग संगीत बिद्यालयमा संगीत सिक्दै र अहिले चण्डी प्रसाद काफ्लेसंग संगीत सिक्दै  …

Read More »

सत्रु गतेको ‘रुपै मोहनी’, चर्चित ३ जोडिहरु एकै गीतमा

बिरगंजको छायांकन सकेर काठमाडौ छायांकनमा प्रस्थान गरेको फिल्म ‘सत्रु गते’ टीमले हालै एक गीतको छायांकन गरेको छ । फिल्मको मुख्य भुमिकामा निर्देशक दीपाश्री निरौला र हास्य अभिनेता हरिबंश आचार्य लगायत रहेका छन् । छायांकन भएको गीतमा यहि जोडि संगै दीपक-प्रीयंका र पल-आचलको अभिनय रहेको छ ।‘रुपै मोहनी’ बोलको गीतको आईतबार गुहेश्वरीस्थित समता हस्पिटलमा छायांकन गरिएको हो । यी तीन चर्चित …

Read More »