Thursday , January 18 2018

snepal

ठमेल बजारकी एलिसा यस्तो अवतारमा देखिइन्

‘लुट २’ चलचित्रको ठमेल बजार गीतमा आइटम नृत्य गरेपछि चर्चामा छाएकी मोडल एलिसा राई अभिनित गायिका चन्दा देवानको सुमधुर स्वर रहेको गीत ‘रम्दैछ अलि अलि…’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा एलिसाको फ्ल्यास ब्याकमा बालकलाकार युमी बरालले अभिनय गरेकी छिन् । मन नै तरंगित पार्ने किसिमको लयमा गाइएको उक्त गीतको भिडियोको छायांकन नगरकोटस्थित होटल क्लब हिमालयमा गरिएको हो । भिडियोमा …

Read More »

‘लिला’को ट्रेलरमा रोमान्स, एक्सन र थ्रिलर

३० भदौ प्रदर्शन मिति तोकेको चलचित्र ‘लिला’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले आज राजधानीमा एक कार्यक्रमको आयोजना सहित ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएका छन् । बिभिन्न पक्षको समेत जानकारी गराइएको कार्यक्रममा चलचित्र राम्रो बनेको दाबी निर्देशक रमेश कोइराले गरे । चलचित्र दर्शकलाई पुरै समय हलमा बाँधेर राख्न सक्ने आफुले बनाएको …

Read More »

आशिरमान र शिल्पाको “ब्रेकअप”

गएको वर्ष प्रदर्शनमा आएको अनमोल केसी र श्रृष्टि श्रेष्ठ अभिनित फिल्म ‘गाजुल’ निर्माण गरेका निर्माता रोहित अधिकारीले आफ्नो नयाँ फिल्म ‘ब्रेकअप’का लागि नायिका फाइनल गरेका छन् । नायकमा आशिरमान देशराज श्रेष्ठलाई महँगो पारिश्रमिकमा फाइनल गरेपनि केही महिनादेखि निर्माता अधिकारी नायिकाको खोजीमा थिए ।हेमराज वीसीले निर्देशन गर्न लागेको यो फिल्ममा नायक आशिरमानको जोडीको रुपमा नव–नायिका शिल्पा मास्केलाइ फाइनल गरिएको निर्माता अधिकारीले …

Read More »

जब अनमोलले घुँडा टेकेर बुवाको हातबाट अवार्ड लिए अमेरिकामा गरे प्रशंसा

नवनायक एवं भुवन केसी पुत्र अनमोल केसी युवापुस्ता माझ चर्चित छन् । साथै उनलार्इ पछिल्लो समय नेपाली चलचीत्रमा हिट स्टारको रूपमा लिइन्छ । उनीद्धारा अभिनित फिल्म ‘होस्टेल’, ‘जेरी’ गाजलु आदी चलचित्र सुपरहिट छन् । यति बेला चलचित्र ‘कृ’को सुटिङमा व्यस्त रहेका अनमोल केही दिन अघि अवार्ड समारोहको लागी अमेरिका पुगेका थिए । अनमोलले उक्त अवार्डमा चलचित्र ‘गाजलु’बाट उत्कृष्ट अभिनेताको अवार्ड …

Read More »

अमेरिकामा अनमोल र केकी उत्कृष्ट

युवा स्टार अनमोल केसीले अमेरिकामा आयोजना भएको ‘दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘उत्कृष्ट नायक’को अवार्ड उचालेका छन् । पिता भुवन केसीको हातमा अनमोलले अवार्ड ग्रहण गरेका थिए । अनमोलले फिल्म ‘गाजलु’बाट ‘उत्कृष्ट नायक’ को अवार्ड उचालेका हुन् । यस्तै, ‘लभ साशा’बाट नायिका केकी अधिकारीले उत्कृष्ट नायिकाको अवार्ड उचालिन् ।‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘छक्का पन्जा’ उत्कृष्ट फिल्म घोषित भयो …

Read More »

एक महिनामा ६१ लाख पटक हेरियो ‘नाईलनको सारी’

चलचित्र ‘छक्का पन्जा २’को गीत ‘ए दाजु नसमाउ नारीमा’ एक महिनामा ६१ लाख भन्दा बढिपटक हेरिएको छ । गीत अपलोड भएको ठ्याक्कै एक महिना आज पुगेपछि चलचित्रका निर्माता तथा नायक दीपकराज गिरीले गीतलाई माया दिनुहुने सबैलाई धन्यवाद दिएका छन् ।गीत अपलोड भएको केहिदिनमा नै उक्त गीत ‘चोरीको गीत’ भनि विवादमा तानिएको थियो । यद्यपी यो बिषयमा दीपकराज गिरीले कयौँपटक मिडियामा …

Read More »

अनुपविक्रम शाही : फ्लप फिल्मका हिट हिरो

‘ह्यान्डसम भिलेन’को उपनामले चिनिन्छन्, अनुपविक्रम शाही । तर, अनुप नायकको रुपमा पनि फिल्ममा जमिरहेका छन् । ‘ठमेल डटकम’, ‘मेरो माया तिमीलाई’, ‘किंग’, ‘हाऊ फन्नी’, ‘हँसिया’, ‘वीर विक्रम’ लगायतका फिल्महरुमा काम गरिसकेका नायक अनुपविक्रम शाही अभिनित नयाँ फिल्म ‘कमलेको बिहे’ संभवत यसै वर्ष प्रदर्शनमा आउँदैछ । अनुपविक्रम शाहीले अभिनय गरेका प्राय: फिल्महरु असफल छन् तर उनी भने सधै हिट । आकर्षक …

Read More »

गायक तथा संगीतकार राजन तिमील्सीनाको केवल मेरो बोलको सार्बजनिक

गायक तथा संगीतकार  राजन तिमल्सिनाको नया गीतको भिडियो सार्वजनिक भएको छ ।’केबल मेरो’ बोल को सार्वजनिक गीतमा गायक तिमल्सिनाको संगीत र जि पि तिमल्सिनको शब्द रहेको छ।गीतको भिडियोमा निराजन प्रधान र सोफियालाई फिचरिंग गरिएको छ।केही समयअघि नै यो गीत तयार भएको भएपनि हालैमात्र म्युजिक भिडियो तयार पारी सार्वजनिक गरीएको गायक तिमिील्सीनाले जानकारी दिए । रंग नेपालको युटुव च्यानलवााट सार्वजनिक भएको म्युजिक …

Read More »

आज दिपा श्री निरौलाको जन्म दिन दिपकले लेखे यस्तो स्टाट्स ..

केहि समय अघी नेपाली चलचित्र छ्क्का पन्जा जस्तो सुपरहिट चलचित्र बनाए का दिपक राज गिरी र दिपाश्री निरौला नजिक का साथी हुन्, तितो सत्य मा बुढा बुढिको अभिनय मा देखिए का दिपक र दिपालाई सच्चिकै जोडी हो भनेर पनि कयौ दर्शक झुकिएका हुन्थे, र पछील्लो समय छ्क्का पन्जा २ बनाउन ब्यस्त रहेको छ यो जोडी , यसलाई निर्देशन गर्ने दिपाश्री …

Read More »

ऋषि धमलाकी पत्नी नायिका बन्दै, तर पतिलाई छोडेर छानिन् नयाँ हिरो

पत्रकार ऋषि धमला आफ्नी पत्नी एलिजा गौतमको विषयमा बारम्बार प्रशंसा गरिरहन्छन् । केही अन्तरवार्ताको क्रममा उनले एलिजालाई नायिका बनाउने घोषणा समेत गरेका थिए ।धमलाको त्यो योजना साकार हुने लक्षण अब चाँडै देखिएको छ । एलिजा आफैंले एक फिल्म निर्माणको तयारी गरिरहेकी छिन् । जुन फिल्ममा आफैं नायिकाको रुपमा प्रस्तुत हुने बताएकी छिन् ।फिल्मको नाम सार्वजनिक नगरे पनि फिल्ममा एलिजाका नायक …

Read More »