Thursday , January 18 2018

snepal

शसस्त्र प्रहरी लुक्समा अनुप र शिल्पा-फिल्ममा कस्तो होला भूमिका ?

राज बहादुर साने निर्देशित फिल्म ‘बिराङ्गना’मा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेलले पहिलो पटक संगै स्क्रिन सेयर गरेका छन्। यी दुई को फिल्म ‘बिराङ्गना’को हालै एक गीत छायांकन गरिएको छ। गीतमा नृत्य निर्देशक कविराज गहतराजले दुई सय भन्दा बढि शसस्त्र प्रहरी र १०० भन्दा बढि डान्सर कोरसको प्रयोग गर्दै ‘तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटि’ बोलको …

Read More »

‘लभ डायरिज’मा सुशील र रुबिना

सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘लभ डायरिज’ निर्माण हुने भएको । ‘ईइस्टर इन्टरटेनमेन्ट’को व्यानरमा चलचित्र विनोद सापकोटाले निर्माण गर्न लागेका हुन्, भने उनलाई निर्माणमा बिबि ढकालल सघाउँदैछन् । प्रेमकथामा निर्माण हुन लागेको यो सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहनेछ । अभिनेता सुशिल चलचित्रमा नयाँ लुक्समा देखिने बताइएको छ । होस्टल रिटन्र्सबाट अभिनयमा भित्रिएका सुशीलको दोस्रो चलचित्र …

Read More »

चर्चित गायक सुगम पोखरेलको ‘तिमी हिड्ने’ सार्वजनिक

पछिल्लो समय नेपाली चलचित्रकामा लगातार सुपरहिट गित दिएका सुगम पोखरेल आफ्नो नया म्युजिक भिडियो सार्बजनिक गरेका छन् । चलचित्रका गितमा जमेका सुगमका एल्बम स्बेत हंसनीमा समाबेश रहेको गित तिमी हिड्ने बोलको गितको म्युजिक भिडियो सार्बजनिक गरिएको हो । बिकाश सुबेदीले निर्देशन गरेको भिडियोमा अहिलेकी चर्चित नायिका आचल शर्माको अभिनय रहेको छ । भने उनलाई आकाश राई र भुबन खड्काले साथ …

Read More »

नम्रताको हट अवतारमा सबैको ध्यान

दोस्रो म्यूजिक भिडियो अवार्डका लागि यूएई पुगेकी नम्रता सापकोटाको हट अवतारले सबैको ध्यान केन्द्रित गर्न सफल भयो । शुक्रबार साँझ युएईको आबुधाबीमा आयोजित दोश्रो नेपाली म्युजिक भिडियो अवार्डको अवसरमा अभिनेत्री नम्रता सापकोटाको पहिरनले सबैको ध्यान तानेको थियो । जताततै खासखुस नम्रताको मात्रै चल्न पुगेको थियो । तर वास्तविकतामा उनको अभिनयको चर्चा नभइकन उनले लगाएको बक्षस्थल देखिने पहिरनको थियो ।रातो गाँउनबाट …

Read More »

इन्डियाज् नेक्स्ट टप मोडलको TOP 6 मा परेकी सविता कार्कीको हट अवतार

इन्डियाज् नेक्सट टप मोडल सीजन ३’ मा सहभागि नेपाली मोडल सविता कार्कीको उपाधि दौड यात्रा सफलता पूर्वक अघि बढिरहेको छ। गत २५ नोभेम्बरमा प्रशारण भएको श्रृङ्खलाको परिणाम अनुसार सविता कार्की अन्तिम ६ मा पर्न सफल भएकी छिन्। उनी संगै दिल्लीका परिना चोपडा र इभा आरियो, अहमदाबादकी रिया सुबोध, मुम्बईकी आकांक्षा कोर्दा र पुणेका स्वेता राज अन्तिम ६ मा परेका छन्। …

Read More »

अष्ट्रेलियाको समुद्रमा सम्राज्ञीको बिकिनी अवतार

अभिनेत्री सम्राज्ञीराज्य लक्ष्मी यतिबेला अष्ट्रेलिया टुरमा छिन् । आफ्नो अभिनय रहेको दोस्रो चलचित्र ए मेरो हजुर २ प्रदर्शन सिलसिलामा उनी त्यहाँ पुगेकी हुन् ।केही दिन अगाडि अष्ट्रेलियाको एक चलचित्र भवनमा प्रिमिएर समेत गरिएको थियो । प्रिमिएरमा उनी रातो रंगको पहिरनमा सहभागी थिइन् । प्रिमिएरमा उनले लगाएको पहिरन र उक्त पहिरनमा झल्किएको उनको सौन्दर्यको धेरैले खुलेरै चर्चा गरे । स्वदेशका कार्यक्रममा …

Read More »

‘कोसेली’ को फस्टलुक

पुस ७ देखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘कोसेली’ को फस्टलुक आएको छ । प्रेम, द्वन्द्व, विछोडजस्ता विषयलाई समेटेर बनाइएको फिल्मका दुई पोस्टर मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो । फस्टलुकमा फिल्मका कलाकारहरूलाई प्रमुख स्थान दिइएको छ । भोले बाबा फिल्म्सको ब्यानरमा बनाइएको फिल्म मनोज खत्रीको लेखन/निर्देशन हो । फिल्ममा निर्देशक खत्रीसँगै दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला …

Read More »

मंसिर २२ मा ‘दीपज्योति’

समसामयिक कथावस्तुमा आधारित भनिएको फिल्म ‘दीपज्योति’ मंसिर २२ देखि देशभर प्रदर्शनमा आउन लागेको हो । नारायण मैनालीको निर्देशन रहेको उक्त फिल्मको सोमबार राजधानीमा विषेश प्रदर्शनसमेत गरिएको थियो । कृष्ण खनालको प्रस्तुतिमा निरञ्जन ठाकुरको निर्माण रहेको ‘दीपज्योति’ मा नीर शाह, लय संग्रौला, सजोज खनाल पुष्कर रेग्मी, प्रमोद ‘दीप’, रजनी केसी, खुश्बु खडका, शेखर केसी, शेरबहादुर गुरुङ, सानुकाजी श्रेष्ठ, रेशम फिरिरी आदि कलाकार …

Read More »

आइटम गर्दै जेनिशा के.सी

अभिनेत्री जेनिशा केसी नेपाली चलचित्रमा नदेखिएको धेरै भयो । बलिउडमा पदार्पण गर्ने उद्देश्यले विगत केही समयदेखि उनी मुम्बईमा छिन् । उद्देश्यअनुरूप जेनिशाले बलिउडमा पदार्पण गर्ने अवसर त पाएकी छैनन्, तर एउटा भोजपुरी चलचित्रको आइटम गीतमा आइटम डान्सरका रूपमा भने उनले नृत्य प्रदर्शन गर्ने अवसर प्राप्त गरेकी छिन् । प्रियंका चोपडाको ब्यानरमा निर्माण भएको चलचित्र काशी अमरनाथको एउटा गीतमा जेनिशाले आइटम …

Read More »

Kosheli’s first look released

Upcoming Nepali film Kosheli will release on December 21, the production team announced at the launch of the film’s first look. The film, producers said, revolves around the story of love, loss, and redemption.Speaking at the first look release function, writer and director, Manoj Khatri, said that the film especially targets the young adult audience. “The film revolves around the …

Read More »