Tuesday , October 24 2017

फुर्सद फिल्मी

थाइल्याण्डको १५ शहरमा ‘प्रेमगीत २’

केही पहिले सार्वजनिक प्रदर्शित ब्यवसाहिक सफल चलचित्र ‘प्रेमगीत २’ थाइल्याण्डको बिभिन्न १५ शहरमा प्रदर्शन हुने भएको छ । थाइल्याण्ड निवासी नेपाली दर्शकको माग अनुसार चलचित्र ‘प्रेम गीत २’ थाइल्याण्डमा प्रदर्शन हुन लागेको हो ।चलचित्र प्रदर्शनका लागि निर्माता सन्तोस सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री अस्लेशा ठकुरी लगायत टोली अहिले थाइल्याण्ड पुगेका छन् ।‘प्रेम गीत २’ सफल चलचित्र ‘प्रेम गीत’को सिक्वेलको रुपमा …

Read More »

बन्ने भो चलचित्र ‘अमेरिका बोइज’

कमेडी जनरामा निर्माण हुने चलचित्र ‘अमेरिका बोइज’को घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको निर्माण बिभिन्न पक्षबारे जानकारी दिदै चलचित्र निर्माण घोषणा भयो ।प्रवेश पौडेलको निर्देशन रहने चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दीप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ । पौडेललको यो डेब्यु चलचित्र हो । उनले यस अगाडि केही चलचित्रमा सह–निर्देशक …

Read More »

प्रेम, आकर्षण र विछोड भरिएको यस्तो छ ‘रोमियो’ ट्रेलर

पछिल्लो समय प्रेमकथामा निर्माण भएका चलचित्रले बजार तताइरहेका छन् । प्रेमकथामै निर्माण भएको अर्काे चलचित्र ‘रोमियो’ पनि हो । २४ कात्तिकबाट प्रदर्शनमा आउँन लागेको यो चलचित्रले पनि ब्यवसाय गर्ने सम्भावना ट्रेलरले देखाएको छ ।केही दिन अगाडि सार्वजनिक ट्रेलरले चर्चा बढुल्ना सफल भएको छ, भने चलचित्र राम्रो बनेको अनुमान ट्रेलरमा समेटिएका दृश्यबाट पनि लगाउन सकिन्छ ।एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई …

Read More »

शम्भुजितलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिस्ठानका उपकुलपति तथा बरिस्ठ  संगीतकार शम्भुजित बास्कोटा ‘लाईफ टाईम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।उनलाई नुवाकोटबाट निस्कने पत्रिका सुन्दरादेवी संदेश साप्ताहिकले आफ्नो छैठौ बार्षिक उत्सबको अवसर पारेर सो सम्मान दिएको हो । ११ हजार १ सय ११ नगद सहितको पुरस्कार पाउँदा बस्कोटाले कर्मको फल मिलेको बताए । कार्यक्रममा सुन्दरादेबी संदेशले आयोजना गरेको नृत्य प्रतियोगिताका बिजेतालाई पनि …

Read More »

अनु पराजुली-भबिस्यमा सफल नायिका बन्ने सम्भावना बोकेकी नायिका

नेपाली सिने नगरीमा भबिस्य बनाउन चाहने युवा युवती हरुको संख्या दिन प्रति दिन बढी रहेको छ चलचित्र क्षेत्रमा लागेर नाम र दाम कमाउन चाहने हरु थुप्रै छन् ति मध्ये सबैले सफलता पाउन सक्दैन् जसले मेहनतका साथ निरन्तर लागि पर्छ उ नै सफल बन्छ काभ्रे जिल्ला रबि ओपीमा जन्मेकी अनु पराजुली उनले सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकिन र …

Read More »

‘यता पनि छैन उता पनि छैन’मा निखिलले सारासँग मर्काए कम्मर

अभिनेता निखिल उप्रेतीले पहिलो पटक गीतमा कम्मर मर्काएका छन् । ‘पिंजडा व्याक अगेन’ चलचित्रको ‘यता पनि छैन उता पनि छैन’बोलको गीतमा कम्बर मर्काएका हुन् ।बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बिच गीत सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको लोक लयमा आधारित गीतमा निखिलको अलवा अभिनेत्री सारा सिर्पालीले पनि कम्बर मर्काएकी छन् । गीतमा राजनराजले अन्जु पन्तको साथमा …

Read More »

सौगात मल्ल पनि दयाहाङ कै पथमा

पछिल्लो समय नयाँ पुस्ताका नायकहरुको बोलवालासंगै दयाहाङ राई र सौगात मल्ल जस्ता नायकहरुको क्रेज पनि कम छैन् ।यतिबेला उनीहरुका नयाँ चलचित्रहरु एकपछि अर्को गर्दे आईरहेका छन् । यस्तै क्रेज आर्यन सिग्देल , बिराज भट्ट र निखिल उप्रेती जस्ता नायकहरुको पनि थियो तर उनीहरुले क्वालिटीमा भन्दा बढि क्वान्टिीमा ध्यान दिनाले बिस्तारै उनीहरुको क्रेज धमिलियो । त्यसो त दयाहाङलाई पनि यही आरोप लागिसकेको …

Read More »

के मलिना र अनुपको सम्बन्ध सुध्रिएकै हो ???

कुनै समय प्रेममा रहेका अनुपविक्रम शाही र मलिना जोशीको कुरामा विश्वास गर्ने हो भने उनीहरुको ब्रेकअप भएको लामो समय भईसक्यो । ब्रेकअपको खबरपछि एकअर्कासंग बोलीसमेत नमिसाएका उनीहरुले ‘रानी’ चलचित्रमा एकसाथ काम गरेका छन् । प्रचारप्रसारको लागि एकसाथ नआएका अनुप र मलिना एक्कासी फेसबुक लाईभमा देखिँदा सबैजना चकित भए ।मलिनाले आफनो अफिसियल फेसबुक अकाउण्टमा केही दिनअगाडीमात्र अनुपविक्रमको साथमा ‘रानी’ चलचित्रलाई लिएर …

Read More »

भिडियो सार्बजनिक भयो, चलचित्र चर्खामा समाबेश घन घन मादल घनकीयोको

हेटौडाका युवा ब्यबसायिहरुको समुह मिलेर निर्माण गरीएको चलचित्र चर्खामा समाबेश घन घन मादल घनकीयो बोलको एक भिडियो गीत सार्बजनिक गरीएको छ । हाईलाईटस नेपालले शुक्रबार युटयब मार्फत यो गीतलाई सार्बजनिक गरेको हो । सार्बजनिक गीत नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीको रहेको छ । मकवनपुरको बिभिन्न रमणीय स्थलहरुमा छायाकन गरीएको यो गीतलाई दिब्य सुबेदीले क्यामरा चलाएकाछन भने कबिराज गहतराजले कोरीयोग्राफ …

Read More »

कुरा काट्ने मानिसको मुख बन्द गर्न सफल भएकी छु झरना थापा

नायिका झरना थापाले चलचित्रमा अभयिन गर्नुभन्दा चलचित्र निमार्ण गर्नु जटिल कार्य भएको बताउनु भएको छ । चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको दशै मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाले आफुले निर्देशन गरेको चलचित्र मन पराईदिएकोमा धन्यवाद समेत दिनु भयो ।नायीका थापाले नेपाली सिनेमा बजारमा झरणा थापाले निर्देशन गरेको चलचित्र पनि हिट भएकाले आफ्नो कुरा काट्ने मानिसको मुख बन्द गर्न …

Read More »