Thursday , January 18 2018

फुर्सद फिल्मी

कार्तिक २४ मा काठमाडौको सकस देखाउने चलचित्र “सकस”

२४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र हो ‘सकस’। निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी गरायो । चलचित्र एन.बि महर्जनले निर्देशन गरेका हुन् ।कार्यक्रममा निर्देशक एन.वि महर्जनले दुई बर्षपछि आफ्नो निर्देशन रहेको चलचित्र रिलिज हुन लागेको बताए । निर्देशक महर्जनले चलचित्र उत्कृष्ट बनाउन आफुले गर्नुपर्ने केही कसुर नछाडेको सुनाए ।त्यस्तै निर्माता समेत रहेका अभिनेता सुन्दर श्रेष्ठले …

Read More »

सौगातकी प्रेमिका हुँदै बच्चाकी आमा बनिन् बेनिसा

अभिनेत्री बेनिषा हमाले आफु सौगात मल्लको प्रेमिका हुँदै श्रीमती र उनको बच्चाको आमा समेत बनेको बताएकी छन् । हमालले चलचित्र ‘झ्यानाकुटी’ भित्रको अभिनय खुलाउने क्रममा उनले सो बताएकी हुन् ।मंगलबार राजधानीमा आयोजित चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा हमालले चलचित्रमा आफुले पुर्ण नारीको भुमिका निर्बाह गरेको बताइन् । कार्यक्रममा उनले ‘झ्यानाकुटी’ अर्गानिक कथा बनेको समेत खुलाइन् ।चलचित्र अभिनेत्री निशा अधिकारीले निर्माण गरेकी हुन् …

Read More »

केकीले घोषणा गरिन् ‘कोहलपुर एक्सप्रेस’

अभिनेत्री निर्माता बन्ने भिडमा केकी अधिकारी पनि थपिएकी छन् । केकीले ‘कोहलपुर एक्सप्रेस’नामक चलचित्र मार्फत निर्माणमा हात हाल्न लागेकी हुन् । राजधानीमा सोमबार साँझ एक कार्यक्रमको आयोजना गर्दै केकीले चलचित्र घोषणा गरेकी हुन् । कलनाकार तथा निर्माण युनिट समेत सार्वजनिक गरिएको कार्यक्रममा केकीले चलचित्र आफ्नै होम प्रोडक्शन हाउस ‘जुनकिरी आर्टस्’बाट निर्माण गर्न लागेको जानकारी दिइन् । ‘स्वर’बाट अभिनयमा भित्रिएकी केकीको चलचित्र म्यूजिक …

Read More »

डेब्यु निर्मात्री निशा अधिकारीको “झ्यानाकुटी” ट्रेलर रिलिज, सौगात र बेनिशाको रोमान्स

नेपाली फिल्मलाईनका पुराना तथा नया नायिकाहरु अहिले धमाधम फिल्म निर्माणमा जुट्न थालेका छन । यस्तै यतिबेला नायिकाको छवि बनाएकी निशा अधिकारीले फिल्म निर्माणमा डेब्यु गरेकी फिल्म “झ्यानाकुटी” को ट्रेलर ईन्टरनेट रिलिज भएको छ । आलु प्रोडक्सनको प्रस्तुती रहेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल र सुमि मोक्तान को मुख्य भुमिका रहेको छ । कमेडि शैलिमा निर्मित फिल्मको कथा प्रदीप भारद्वजले लेखेका …

Read More »

श्वेताको ‘कान्छी’ माघमै आउने भयो

अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ २६ माघबाट प्रदर्शनमा आउने भएको छ ।निर्माता समेत रहेकी अभिनेत्री श्वेताले फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप २६ माघमा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने तयारीमा आफु लागेको जानकारी गराएकी छन् । चलचित्रको छायाँकन पनि भर्खर सकिएको हो । लक्ष्मी पुजाको दिन छायांकन सकिएको चलचित्र छायाँकनका लागि ५० दिनमा …

Read More »

‘फाटेको जुत्ता’ युनिटको ट्राफिक प्रहरीलाई सहयोग

१७ कात्तिकबाट प्रदर्शनमा आउँने तयारीमा रहेको चलचित्र  ‘फाटेको जुत्ता’ले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं डीआईजी सर्वेन्द्र खनाललाई ट्राफिक व्यवस्थापनमा आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ । चलचित्रको तर्फबाट निर्माता अर्जुन कुमारले डीआईजी सर्वेन्द्र खनाललाई उनकै कार्यकक्षमा भेटेर सो सामग्री हस्तछान्तरण गरेका हुन् । ३५ वटा ट्राफिक साइन बोर्ड, ‘गो’ र ‘स्टप’ लेखिएका बोर्ड उनले ट्राफिक प्रहरीलाई दिएका छन् । सो …

Read More »

महको ‘सत्रुगते’ कमलादीबाट सुरु

बरिष्ठ हाँस्यकलाकार मह अर्थात मदकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले ११ बर्षपछि निर्माण गर्न लागेको चलचित्र ‘सत्रुगते’ सुरु भएको छ । आज सोमबार कमलादीस्थित गणेश मन्दिरमा पुजा गर्दै चलचित्रको  छायाँकन सुरु गरिएको हो । शुभ–साइत कार्यक्रममा महका अलवा दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल निर्देशक प्रदीप भट्टराइ लगायतको उपस्थिती थियो । चलचित्रको औपचारिक छायाँकन भने भोली मंगलबार बिरगञ्जदेखि हुनेछ । बिरगञ्जको बिभिन्न …

Read More »

‘ऐश्वर्या’ सेन्सर पास

आगामी शुक्रबार सार्वजनिक प्रदर्शनमा आउँने चलचित्र ‘ऐश्वर्य’ सेन्सर पास भएको छ । सेन्सर बोडले शनिबार ‘ऐश्वर्या’ हेर्दै १६ बर्ष मुनिका दर्शकले आमाबाबुसँग मात्र चलचित्र हेर्ने मिल्ने प्रमाण पत्र थमाउदै सेन्सर पास गरेको हो ।रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय रहेको चलचित्रको रमेश उप्रेती प्रस्तुतकर्ता हुन्, भने अर्जुन श्रेष्ठ र …

Read More »

थाइल्याण्डको १५ शहरमा ‘प्रेमगीत २’

केही पहिले सार्वजनिक प्रदर्शित ब्यवसाहिक सफल चलचित्र ‘प्रेमगीत २’ थाइल्याण्डको बिभिन्न १५ शहरमा प्रदर्शन हुने भएको छ । थाइल्याण्ड निवासी नेपाली दर्शकको माग अनुसार चलचित्र ‘प्रेम गीत २’ थाइल्याण्डमा प्रदर्शन हुन लागेको हो ।चलचित्र प्रदर्शनका लागि निर्माता सन्तोस सेन, अभिनेता प्रदीप खड्का, अभिनेत्री अस्लेशा ठकुरी लगायत टोली अहिले थाइल्याण्ड पुगेका छन् ।‘प्रेम गीत २’ सफल चलचित्र ‘प्रेम गीत’को सिक्वेलको रुपमा …

Read More »

बन्ने भो चलचित्र ‘अमेरिका बोइज’

कमेडी जनरामा निर्माण हुने चलचित्र ‘अमेरिका बोइज’को घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको निर्माण बिभिन्न पक्षबारे जानकारी दिदै चलचित्र निर्माण घोषणा भयो ।प्रवेश पौडेलको निर्देशन रहने चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दीप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ । पौडेललको यो डेब्यु चलचित्र हो । उनले यस अगाडि केही चलचित्रमा सह–निर्देशक …

Read More »