Thursday , January 18 2018

फुर्सद फिल्मी

‘भुइँमान्छे’ को मनछुने कथावस्तु

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘भुइँमान्छे’ को मंगलबार राजधानीको विग मुभिजमा रेड कार्पेट प्रिमियर गरिएको छ । २ सय बढी व्यक्तिहरू उपस्थित रहेको प्रिमियरमा फिल्मका मुख्य कलाकार रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिन प्रजापतीसँगै निर्देशक निर्माताको पनि उपस्थिति थियो । मान्छे चिर्ने व्यक्तिको मनोविज्ञानमा आधारित भएर निर्माण भएको फिल्मले प्रेमको पाटो पनि कोट्याएको छ । फिल्ममा रमेश बुढाथोकी र …

Read More »

अवार्डमा सहभागी हुन दीपादेखि अनमोलसम्म अमेरिकातर्फ, कसले पाएनन् अनुमती ?

‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन एक दर्जन भन्दा बढी कलाकारहरुको टोली अमेरिकातर्फ लागेको छ । गतबर्ष अमेरिकाले नपत्याएपनि यसपटक नायक अनमोल केसीलाइ अमेरिकाले पत्यायो ।नायक भूवन केसीदेखि निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकार जीतु नेपाल र केदार घिमिरे अमेरिकातर्फ लागेका छन् । यस्तै, कलाकार सुनिल थापा, रविन्द्र खड्का, कृष्ण मल्ल, शर्मिला मल्ल लगायतको टोली अमेरिकातर्फ वुधबार प्रस्थान गरेको हो । …

Read More »

भलिबल खेलाडी एवं अभिनेत्री सिपोराको ‘भुइँमान्छे’ चर्चामा

फिल्म रिलिज मितिको रूपमा चाडपर्वहरूलाई विषेश आकर्षणको रूपमा लिइन्छ । चाडपर्वको मौका छोपेर यो वर्ष पनि थुप्रै नेपाली फिल्महरू रिलिज हुँदै छन् । नेपाली महिलाहरूको महान् पर्व तिजको अवसर पारेर अभिनेत्री निशा अधिकारीको निर्माणमा तयार भएको फिल्म ‘झ्याइँकुटी’ प्रदर्शनमा आउने भएको छ । सिमोश सुनुवारको निर्देशनमा तयार भएको यस फिल्ममा सौगात मल्ल, बेनिशा हमाल मुख्य भूमिकामा छन् । निशाले यस …

Read More »

‘कसुर’मा किशोर खतिवडा

दिनेश पौडेलको निर्देशनमा चलचित्र ‘कसुर’ निर्माण हुने भएको छ । चलचित्र भदौको पहिलो साताबाट छायाँकनमा जाने तयारी भइरहेको निर्देशक पौडेलले बताए ।किशोर खतिवडा, करुणा धमला, आस्मा गच्छेदार, राजेन्दं्र बस्नेत, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहने चलचित्र काठमाडौं, इलाम, झापा, धरान र धनकुटामा छायाँकन गरिने छ । भानु न्यौपाने निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता कुमार श्रेष्ठ हुन् । कृष्ण श्रेष्ठ सह–निर्माता रहेको …

Read More »

कलाकार र रंगपत्रकारले गरे रक्तदान

‘रगत दान जीवन दान’ भन्ने नाराका साथ रंग पत्रकार तथा कलाकारले एकसाथ रक्तदान गरेका छन् । आज अनामनगरस्थित गोर्खा एफएम चोकमा चलचित्र पत्रकार संघले आयोजना गरेको रक्तदान कार्यक्रममा कलाकार र पत्रकारले एकसाथ रक्तदान गरेका हुन् । चलचित्र पत्रकार संघले पहिलो पटक आयोजना गरेकबो रक्तदान कार्यक्रममा रंग पत्रकार पत्रकार, चलचित्रकर्मीदेखि विभिन्न क्षेत्रका मानिसहरुको समेत रक्तदान गरे । निर्माता सन्तोस सेन, अभिनेता कुसल …

Read More »

बाढीपिडितका लागि चलचित्र संघको राहत कोष

चलचित्र क्षेत्रसँग सम्बन्धित ब्यावसायिक तथा पेशागत संघ संस्थाहरुले बढी पिडितका लागि बिभिन्न राहत कोष स्थापना गर्ने क्रम बढ्दो छ । यस्तैमा चलचित्र भवन ब्यावसायी र चलचित्र बितरकहरुको छाता संगठन नेपाल चलचित्र संघले पनि बाढी पिडितको लागि राहत कोष स्थापना गरेको छ । संघले आफ्नो तर्फबाट रु. १ लाख नगद राख्दै कोष स्थापना गरेको हो । उक्त कोषमा चलचित्र प्रदर्शक क्युएफएक्स सिनेमाको …

Read More »

आफ्नो विरुद्ध समाचार लेख्नेलाई कारबाही गर्न निशा अधिकारीको प्रेस काउन्सिलमा उजुरी

नायिका निशा अधिकारीले आफू विरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमलाई कारबाही गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छन् ।निशाले साउन २० गते विभिन्न समाचार माध्यममा आफ्नो व्यक्तिगत जीवनबारे समाचार आएकाले चरित्रहत्या भएको दाबीसहित त्यस्ता मिडिया र समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न उजुरी दर्ता गराएकी हुन् । २०७४ असार २१ गते ‘जनआस्था’ साप्ताहिकबाट साभार गरिएको भन्दै ‘नायिका निशा अधिकारीले विवाह गरेपछि पूर्वप्रेमी दावा …

Read More »

प्रिमियरमा भुइँमान्छेलाई उत्साह

पैसा र राजनीतिक पहुँचका आधारमा प्रतिभासम्पन्न विद्यार्थीलाई उसको लक्ष्यबाट कसरी वञ्चित गराइन्छ भन्ने विषयबाट उठान गरिएको फिल्ममा लास चिर्ने मान्छेको मनस्थिति प्रस्तुत गरिएको छ । प्रेम, सम्वेदना र कमेडीको संयोजन रहेको फिल्ममा रमेश बुढाथोकी प्रमुख भूमिकामा छन् । उनले शव चिर्ने डाक्टरको भूमिका निर्वाह गरेका छन् । बुढाथोकीका साथमा फिल्ममा भलिबल खेलाडी सिपोरा गुरुङ, सानु ताम्राकार, रोहिणी भट्टराई, रामबाबु रेग्मी, …

Read More »

‘प्रेमगीत २’ को एक दिनको कमाई बाढीपीडितलाई दिने निर्माता सन्तोष सेनको घोषणा

निर्माता सन्तोष सेनले आफ्नो चलचित्रको एक दिनको कमाई बाढीपीडितको सहयोगार्थ प्रदान गर्ने घोषणा गरेका छन् । सिंगो देशले बाढीपहिरोको विपतको सामना गर्नुपरेकाले आफूले एक दिनको कमाई राहतका लागि दिन लागेको उनको भनाइ छ ।‘हामीले निर्माण गरेको, देशभक्तिले भरिपूर्ण प्रेमकथामा आधारित मौलिक कथानक चलचित्र ‘प्रेमगीत २’ लाई सारा नेपाली दिदीबहिनी दाजुभाइले हृदयदेखि माया गरिरहनु भएको समयमा यति ठूलो बज्रपात परेको हामी …

Read More »

“धूम २” निर्माता जय किशनले तराईका हलबाट उठेको २५% रकम बाढी पिडितलाइ दिने

कलाकार जय किसन बस्नेत समाजसेवामा रुचि राख्ने ब्यक्ति हुन् । सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका बस्नेतद्वारा निर्मित चलचित्र धुम टु यहि भदौ ८ गते सार्बजनिक प्रदर्सनमा आउदैछ । बस्नेतले चलचित्र “धूम २” मार्फत तराई क्षेत्रका हलहरुबाट जति पनि शेयर आउँछ त्यसको २५ % रकम बाढी पहिरो पिडितहरुलाई सहयोग गर्ने घोषणा गरेका छन । यो घोषणाले चलचित्र क्षेत्रमा अन्यलाइ पनि …

Read More »